टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्स शाहले आज प्रतिष्पर्धा गदै

काठमाडौं : जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्स शाहले आज प्रतिष्पर्धा गर्दै छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुने छ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् । ७ खेलाडी रहेको य...

युरोकप फुटबलको उपाधि इटालीले जित्यो

एजेन्सी: इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा इटलीले घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको हो । पेनाल्टीमा इटलीका गोलकिपर जियानलुजी नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई...

लियोनल मेसीको बार्सिलोनासँगको सम्झौता समाप्त

एजेन्सी :  चर्चित फुटबलर लियोनल मेसीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको छ । मेसी अब कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेसीलाई आवद्ध गराउन सक्ने चर्चा रहेको छ । बार्सिलोना छाड्ने पछिल्ला १२ महिनाको कोशिश पछि मेसी अनुबन्धबाट बाहिर आएका छ...

युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी : युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत गएराति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भएको छ । ...

युरोकप फुटबलमा नकआउट चरणका १६ टिमको टुंगो लाग्यो

एजेन्सी: युरोकप फुटबलमा समूह चरणको खेल सकिएसँगै १६ टिमले नकआउट चरणमा स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क, अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जि...

मैत्रीपुर्ण खेलमा नेपाल ६-२ अन्तरले पराजित

काठमाडौ : इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६-२ अन्तरले पराजित बनेको छ । गोलरक्षक र डिफेन्सबिचको तालमेलको अभाव हुँदा नेपाल पराजित बन्न पुगेको हो । पहिलो हाफको ३८ मिनेटसम्म अग्रता बनाएको नेपाली टिम त्यसपछिको अवधिमा भने घरेलु टोली सामु निरिह देखिएको थियो । खेलमा सुरुवाती अग्रता इराकले लिएको थियो । नेपाल...

इङ्लिस प्रिमियर लिगका ३७ औं चरणका खेलहरू सुरु

एजेन्सी:  इङ्लिस प्रिमियर लिगका ३७ औं चरणका खेलहरू सुरु भएका छन् । प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ब्राइटनले ३–२ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा म्याचनचेष्टर युनाइटेड र फुलह्यामले १–१ गोलको बराबरी खेलेका छन् । भने लिड्स युनाइटेडले साउथ ह्यामटनलाई २–० गोल अन्तरले पराजित गरेको छ । यस सिजन लिगबाट ती...

लेष्टरलाई पहिलो पटक एफए कपको उपाधि

एजेन्सी: लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो । क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो । यसअघि लेष्टर चार पटक फाइनलमा पराजित भएको थियो । वेम्बली स्टेडियममा लेष्टरलाई जित...

धनगढी एफसी लिगको फाइनलमा प्रवेश

काठमाडौं : धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ। प्ले अफअन्तर्गत पहिलो खेलमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी फाईनलमा प्रवेश गरेको हो । दशरथ रंगशालामा आज सम्पन्न खेलमा धनगढीले काठमाडौंलाई २–१ ले हरायो । निर्धारित समय १–१ को बराबरी भएपछि ३० मिनेट थप गरिएको थियो । अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले ...

रियल म्याड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

एजेन्सी : चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजासहित फाइनलमा प्रवेश गरेको हो । दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक–एक गोल गरे । अब चेल्सीले टर्की...