भदौ १० काठमाडौं / पत्रकार सालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेकी रुकु भनिने अस्मिता कार्की अहिले साधारण तारिखमा रिहा भएकी छिन। पत्रकार पुडासैनीले भिडियोमा नाम उल्लेख गरेपछि अनुसन्धानका लागि उनिलगाएत पत्रकार रबि लामिछाने र युवराज कँडेललाइ प्रहरीले प क्राउ गरेको हो। रि हा भएपछि अस्मिताले आफुँ निर्दोष भए...
सुशासन
रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारको पत्रकार सम्मेलन, कसले के भने ?
काठमाडौँ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरे । अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरी...
अस्मिता र सालिकराम काण्डमा रबि निर्दोष भएको प्रमाण सार्वजनिक,भिडियोमा सालिकको झुटै झुट
भदौ ७, काठमाडौं । अस्मिता र शालि’करामबीचको कुराकानीका प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामि’छाने शालि’कराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् । यो खबर जनकराज सापकोटाले आजको कान्तिपुर दैनिकमा लेखेका छन् । रविको ख्यातिलाई शालि’करामले बारम्बार भजाउन खोजे पनि उनीहरूको कुराकानीमा रविको कुनै...
एसपी मल्ल भन्छन् राबिलाई चेतावनी: हिरासतको मान्छे असुरक्षित हुँदैन, बोल्दा ख्याल गर्नू
चितवन : चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असुरक्षा नरहेको जनाएको छ। थाहा खबरसँग कुरा गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनैजनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन्। पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफु प्रहरीबाटै असुरक...
रोग निको हुन्छ भन्दै धर्म परिवर्तन गराइयो
पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् । विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन...
के आमा-बुवा यति निर्दयी हुन सक्छन् ?
गत बिहिवार राती ९ बजे चार जना सुरक्षाकर्मीहरुले एक जना अन्दाजी डेढ वर्षीय बालिकालाई लिएर जनकपुरधामको कबीर बाल आश्रममा पुगे । कबीरपन्थी सत्यनारायण आलोकले संचालन गर्दै आएको सद्गुरु कबीर अनाथ वाल वात्सल्यमा पुग्दा संचालक सत्यनारायण आलोक एक जना अर्को अनाथ बालकलाई लिएर अस्पतालमा उपचार गराउँदै थिए । त्यहाँबाट आश्रमकी आमा ...
रविले अपिल त्रिपाठीसँग भने मलाई यी ४ वटा विषयमा चासो रहेको छ
प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई गण्डकी छड्केका कार्यक्रम प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले भेटेका छन् । प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्...
रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन जारी– सुर्खेत र बुटवलमा उर्लियो जनसागर
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा देशभर प्रदर्शन जारी छ । पोखरा, चितवन, झापा, सुर्खेत, इलाम, विराटनगर लगाएतका विभिन्न ठाउँमा युवा जमातले लामिछाने र कँडेलको समर्थनमा स्वतस्फूर्त –याली निकालेका छन् । हातभरि प्लेकार्ड बोकेर चर्को घाममै बुटवलमा युवा जमातले सञ्चारकर्मी लामिछानेको रिह...
फेशबुक मा प्रचण्ड र रेणुलाई जथाभावी लेख्ने युवालाई प्रहरीले समायो
फेसबुकमा अपशब्द प्रयोग गरेर स्टाटस लेखेको अभियोगमा चितवन माडीका एक युवा पक्राउ परेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ललाई अपशब्द प्रयोग गरी स्टाटस लेख्ने माडीका युवा अर्विन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले फेसबुकमा रवि लामि...
पापी पुरुष जसले आफ्नो श्रीमती र सानो छोरोलाई घरभित्र थुनेर आगो लगाए
धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए । बलिरहेको आगोको लप्काको बीचबाटै छोरा ब...