काठमाडौँ — ग्लोबल आइएमई र जनता बैंकले शुक्रवारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुबै ‘क’ बर्गका वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आइएमई बैंकको नामबाट बैंकिङ कारोबार सुरु भएको हो । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार कमलादीस्थित ग्लोबल आइएमइको कर्पोरेट कार्यालयबाट एकिकृत कारोबार समुद्घाटन गरे। उदघाटन मन्तव्य व्यक्...
कर्पोरेट / बैंकीङ
चार करोड ह्याकिङ प्रकरणमा कृषि विकास बैंकका प्रबन्धकसहित १० जना जेल चलान
काठमाडौं । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साह समेत जेल चलान भएका छन् । सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएक...
पशु बिमा सम्बन्धि समस्या र समाधानको उपाय
काठमाडौं : नेपाल कृषि प्रधान देश हो । देशको अर्थतन्त्र ६० देखि ७० प्रतिशत कृषिमा नै आधारित छ । त्यसैले कृषिमा भएको लगानी सुरक्षित गराउनु आवश्कयता होइन अनिवार्य भईसकेको छ । यसैका लागि सरकारले पशु तथा बाली बिमाको योजना ल्याएको हो । कृषि क्षेत्रलाई व्यवसायिक र व्यवस्थित बनाउने उद्देश्यका साथ वि।सं २०६९ सालदेखि कार्यान्...
एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने
काठमाडौं : नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत वर्षमा आर्जित मुन...
दुई महिना भित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री
काभ्रेपलाञ्चोक : अर्थमन्त्री डा.युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पुर्याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए । ...
कर्मचारीकै संलग्नतामा कृषि विकास बैंकबाट चोरियो ४३ करोड
भागवत भट्टराई काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंक पटक पटक त्यहीँका कर्मचारीको बदमासीको शिकार हुने गरेको छ। कर्मचारीले बदमासी गरिदिँदा लामो इतिहास बोकेको यो बैंकले समय समयमा बदनामी कमाउनु परेको छ। वर्ष २०७१, वर्ष २०७४ र वर्ष २०७६ सरकारी स्वामित्वको कृषि विकास बैंकमा कर्मचारीकै बदमासीका कारण ठूला घटना भएका छ...
एनआइसि एसिया बैँकको शाखा कार्यालय सल्लेरीमा पनि
सोलुखुम्बु : सल्लेरीमा एनआइसि एसिया बैँकको शाखा कार्यालय स्थापना भएको छ । आइतबार एक कार्यक्रमका विच बैँकको शाखाको उद्घाटन गरिएको हो । एनआसि एसिया बैँकको सल्लेरीमा स्थापना भएको शाखा २ सय ९८ औँ शाखा रहेको धरान उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराइले जानकारी दिनुभयो । उनले प्रदेश १ मा ५५ वटा शाखा कार्यालय स्थापन भइसेकोको पन...
उफ् ! रोकिएन सुनको भाउ बढ्न (उच्च रेकर्डमा सुनचाँदीको मूल्य कति ?)
नेपालीलाई चाडबाडले छपक्कै छोपेको छ । भाउ आकासिएको छ, दिनहुँ मूल्य बढ्ने क्रम रोकिएको छैन । बजारमा सुन किन्नै पर्नेलाई घरजग्गा बेच्नुपर्ने अवस्था छ भने विलासीलाई सञ्चित गर्ने लोभ उस्तै छ । उफ् ! रोकिएन सुनको भाउ बढ्न (उच्च रेकर्डमा सुनचाँदीको मूल्य कति ?)फाइल तस्बिर । सुनचाँदीको भाउ बढने क्रम रोकिएको छैन । नेपालीलाई...
स्वीकृत भयो द्रुतमार्गको डीपीआर
काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त दु्रतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो द्रुतमा...
विदेशमन्त्री जयशंकरले दिए सवा तीन अर्बको चेक
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले नेपाललाई ३ अर्ब २६ करोड ६५ लाख रुपैयाँ दिएको छ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूतले सो रकम पुर्ननिर्माण प्राधिकरणका सिइओ लाई हस्तान्तरण गरे...










