हरेक प्रकारको सेक्स समस्याको निवारण गर्न प्रयोग गर्नुहोस् सेतो प्याज !

१. सेतो प्याजमा प्रचुर मात्रामा पानी पाइने गर्छ । त्यसैले गर्मीको समयमा सेतो प्याज खाँदा लु लाग्ने सम्भावना कम हुनेछ । सेतो प्याजमा यौन रोगहरुसँग लड्न सक्ने अद्भुत क्षमता रहेको हुन्छ । यसलाई एक मानव शक्ति विकास कारक को रूपमा पनि मानिने गरिएको छ, जसको कारण पहिले विधवा महिलाहरु को लागि प्याज लसुन को प्रयोग अशुद्ध मान्ने गरिन्थ्यो ।

२. तपाईहरुले सेतो प्याजको महत्वबारे यसमा भएको पोषक तत्वोको बारेमा अध्यन गरेपछि बुज्न सकिन्छ ।

हरेक १०० ग्राम सेतो प्याजमा १.२ ग्राम प्रोटिन ,११.१ मि.ग्रा. कार्बोहाइड्रेट , १५ मिग्रा भिटामिन ,०.१ ग्राम फ्याट, ४६.९ मि ग्रा कैल्शियम , ०.४ ग्राम खनिज, ५० मि.ग्रा फॉस्फोरस , ५० मि.कै. कैलोरी, ०.६ ग्राम फाइबर, ०.७ मिग्रा आइरन् र ८६.६ ग्राम पानी समाबेश भएको हुन्छ ।

३. कुनैबेला शरिर आलश्य महशुस भै काम गर्ने जागर छैन भने सेतो प्याजलाई यसको औषधिको रुपमा प्रयोग गरिने गर्छ । विशेषगरि पुरुषमा हुने रोगहरु जस्तै शीघ्रपतन आदि रोगहरु र अन्य पुरुष सँग सम्बन्धित रोगहरुको उपचारका लागि सेतो प्याजलाई धेरै लाभकारी मानिन्छ । केही पुरुषमा देखिने नपुंसकता को समस्या समेत सेतो प्याज दैनिक उपयोगले टाढा हुदैँ जानेछ ।

४. सेतो प्याजको रसमा अदुवाको रस आदि -आदि मिलाएर बनाउनुहोस र २१ दिनसम्म यसलाई दिनमा एकपटक सेवन गर्नुहोस । यसले पुरुषहरु मा विर्य वृद्धि गर्न सहयोग पुर्याऊने गर्छ ।

५. १०० ग्राम जिराको साथमा सेतो प्याजको रस मिलाएर बनाउनुहोस् र ३ दिनसम्म घाम मा राखेपछि यसलाई पाउडर बनाउनुहोस् । यसरी बनाइएको पाउडर ५ ग्राम घीउ अथवा ५ ग्राम सखर मिलाएर खाएमा पुरुषमा हुने नपुंसकताको समस्या हराउने विश्वास छ ।

६. यसबाहेक सेतो प्याजको उपयोगबाट हुने अरुपनि धेरै फाइदाहरु छन् । सेतो प्याज खाँदा प्रचुर मात्रामा पाइने फाइबरको मात्राले एनीमिया हटाउने ,मधुमेह ,क्यान्सर ,हृदयरोग आदि बाट बच्न सकिन्छ ।

७. यदि तपाईहरुको घाँटीको गला दुख्ने समस्या छ भने सेतो प्याजको रस मा एक चम्चा हनी मिसाएर खानु भएमा तपाईको गला सम्बन्धि समस्या हरु निको हुँदै जानेछन् । मधुमेहको बिरामीले समेत यसै तरिकाले दैनिक १ गिलास पानीमा मिलाएर खानेहो भने बिस्तारै समस्या हल हुँदै जानेछ ।

८. सेतो प्याजले रग्तचाप नियन्त्रण गर्नमा समेत सहयोग पुर्याउने गरेको छ । यसमा पाइने मिथाइल सल्फाइड र एमीनो एसिड ले कोलेस्ट्रोलको नियन्त्रणमा मद्धत गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार