सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एकैदिन पाँच वटा आयोजनाको उद्धघाटन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष असिम राई विद्यालय भवन देखि सडकसम्मको आयोजनाको एकैसाथ उद्धघाटन गर्नुभएको हो । गाउँपालिकाको वडा नम्बर– ४ स्थित जनकल्याण माध्यमिक विद्यालय जुबुको ४ कोठे भवनको उद्धघाटन गरिएको छ । राष्ट्रिय पुर...
समाज
यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ
साेलुखुम्बु : बाल यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–२ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलका शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक कटवालका अनुसार विद्य...
शिक्षामा नयाँ नीति अख्तियार गर्दै प्रदेश १ सरकार
विराटनगर : वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर...
सुविधासम्पन्न स्वास्थ्य चौकी भवन उद्घाटन, वाकुवासी हर्षित
सोलुखुम्बु : जिल्लाको विकट गाउँ माप्य दुधकोशी गाउँपालिका–६ वाकुमा नवनिर्मीत अपांगमैत्री स्वास्थ्य चौकी भवनको उद्घघाटन गरिएको छ । एक करोड ८ लाख ९२ हजारको लागतमा नवनिर्मित स्वास्थ्य चौकी भवनको मंगलबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्...
तीन देखि वनमा लागेको डढेलो बस्ती नजिक, आगो नियन्त्रणका लागि हेलिकोप्टर परिचालन
सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो बस्ती नजिक पुगेको छ । तीन दिन देखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा नाक्चुङबस्ती नजिक पुगेको वडा अध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिनुभयो । डढेलोका कारण नाक्चुङ क्षेत्रका १३ घरपरिवार जोखिममा परेको वडा अध्यक्ष शेर्पाले बताउँन...
वक्तृत्व कला प्रतियोगितामा कालिका माविकी पार्वती कार्की प्रथम
थुलुङदुधकोशी : ११२औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा थुलुङदुधकोशी गाउँपालिकामा आयोजित माविस्तरीय छात्रा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । अन्तरपार्टी महिला सञ्जाल थुलुङदुधकोशी गाउँइकाइ समितिका अध्यक्ष कल्पना बस्नेतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न ...
अन्तराष्ट्रिय नारी दिवस : “कालापत्थर घोषणापत्र” जारी
सोलुखुम्बु : सगरमाथा क्षेत्रको कालापत्थरबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमान्डौँबाट १३ दिने पत्रपत्रा गरि अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेर उक्त घोषणापत्र जारी गरेका हुन् । ...
साेलुखुम्बुकाे छ वटा विद्यालयमा अभिभावक अभिमुखीकरण
सोलुखुम्बु : रिड नेपालले सोलुखुम्बुको ६ वटा विद्यालयमा आइतबार एकै दिन अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय सुधारमा आभिभावकको भूमिका, आफ्ना नानी बाबु प्रति अभिभावाकको भूमिका, लैंगिक समानता सामाजिक समावेशीकरण, बाल सुरक्षा लगायतका विषयमा अभिभावकहरुलाई अभिमुखीकरण गरिएको रिड नेपालले जनाएको छ । रीड ...
थुलुङदुधकाेशी-८काे सबै बस्तीमा गाडी, दुइवटा सडककाे एकैदिन उद्घाटन
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-८ रणेममा २ वटा सडकको एकैसाथ उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उक्त कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे हाे । बुडिँडाडा हुदै हेलीप्याड जोडने सडक र लुर तेम्लोवाया हुदै बर्म दि जोडने सडकको एक कार्यक्रमका बीच उद्धघाटन गरिएकाे कार्वहाक वडा अध्यक्ष तिलक बहादुर र...
अन्तराष्ट्रिय श्रमिक नारी दिवस, कालापत्थरमा घोषणपत्र जारी हुँदै
सोलुखुम्बु : मे ८ तारिक अर्थात ११२ औँ अन्तराष्ट्रिय श्रमिक नारी दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । “सामाजिक न्याय र लैगिक समानता दिगो विकासको सुनिश्चितता” भन्ने नारा सहित सोलुखुम्बुको विभिन्न क्षेत्रमा कार्यक्रम आयोजना गरिएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले ¥याली, चिठ्ठा र लोक गीत प्रतियोगीताको आयोजना गरेको ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 241
- Next Page »










