काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले ज्ञापन पत्र बुझाउदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइए...
समाज
धोबी खोलामा पुरुषको शव भेटियो
काठमाडौं: काठमाडौँको धोबी खोलामा एक जनाको शव भेटिएको छ । सुकेधाराबाट कपन जानेबाटोको नजिक खोलाको किनाम्रमा पुरुषको शव भेटिएको हो । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको उनले बताए ।...
सुनको मूल्य तोलामा ४ सयले बढ्यो
काठमाडौं : सुनको मूल्य ४ सयले बृद्धि भएको छ । बिहिबार छापावाला सुनको मुल्य ९७ हजार ६ सय तोकिएको छ भने तेजावी सुनको मुल्य ९७ हजार १ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । तोलामा १ हजार २५० बाट बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजावी सुनको मूल्य ९६ हजार ७००...
प्रधानमन्त्रीको प्रलोभनमा पर्दिन : अध्यक्ष नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताउनु भएको छ । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनु भएको हो । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्...
नेपालगन्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा तनावग्रस्त
काठमाडौं :बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । चोकमा स्वार्गीय राजा वीरेन्द्रको शालिक राख्न आएकोले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२÷६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको...
देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं: आज (बिहीबार) देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना देखिएको छ । स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावको कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अहिले ...
तारा एयर जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज हस्तान्तरण गरिँदै
काठमाडौं : तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव आज हस्तान्तरण गरिने भएको छ । गत आइतबार पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो । दुर्घटना...
माओवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दुईदिने प्रशिक्षण दिदैं
काठमाडौं : नेकपा माओवादी केन्द्रले गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने भएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना काठमाडौंमा गरिने भइएको हो । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह,...
अमेरिकी उपमन्त्री जिया काठमाडौंमा
काठमाडौं : नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आइपुग्नु भएको छ । उहाँ भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं उत्रिनु भ्एको हो । उहाँलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु...
सरकारबाट पाउने सेवा–सुविधाले विद्यार्थीलाई एमबिबिएस पढाउने अध्यक्ष राईको घोषणा
काठमाडौं : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफूँले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सुविधाले विद्यार्थी पढाउन खर्च गर्ने घोषणा गर्नु भएको छ । दोस्रो पटक पालिका अध्यक्ष बन्नु भएका राईले शुक्रबार पदभार ग्रहण गर्दै पालिका भित्रका एक जेहेन्दार गरिब परिवारका विद्यार्...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 241
- Next Page »










