रामपुर, पाल्पा, २९ असार । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल रु २५ लाखको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज हुनेछ । उक्त न...
समाज
मुटु रोगि पासाङ तमाङ्ग बचाउ अभियानको निम्ति बि.एस.एस.जी ग्रुपद्वारा आर्थिक सहयोग
काठमाडौं। खोटाङ्ग जिल्ला ऐसेलुखर्क गा.पा वार्ड न.४ घर भएका पासाङ तमाङ्ग बचाउ अभियानको निम्ति बि.एस.एस.जी ग्रुपले रु.५७,५०० आर्थिक सहयोग गरेको छ | ३ वर्ष अघिनै टाउको अप्रेसन गरिएको पासाङको पुन: मुटुको समेत अप्रेसन गर्नु परेको छ | घरको आर्थिक अवस्था नाजुक भएको भन्दै विरामीका बुबाले आर्थिक सहयोग गर्न अपिल गरे लगत्तै जलेश्...
अब नेपाली समाज पनि उदार बन्दै, बुहारीलाई छोरी बनाएर अन्माए पौडेल परिवारले
सुरुङ्गा, झापा, २९ असार । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए । धनपती र टीकाम...
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने क्रम अझै रोकिएन !
गाईघाट, २८ असार । युवालाई रोजगारीका लागि विदेश पठाइदिने भन्दै सदरमुकाम गाईघाटमा रहेका केही मेनपावर र दलालले ठगी गर्ने गरेका छन् । रोजगारीमा पठाइदिने र राम्रो तलब दिलाउने भन्दै सर्वसाधारणबाट मोटो रकम लिएर विदेश पठाएपनि विदेशमा सम्झौताअनुसारको काम र तलब नपाएर उनीहरुको बिजोग हुने गरेको छ । जाँतेका केशर रार्ईलाई डेढ वर्ष...




