काठमाडौं–वर्ल्ड बैंक ग्रुप, युएनडीडी, युएन नेपाललगायतका संस्थाहरुले कर्मचारी माग गरेका छन् । कर्मचारीको मागसम्बन्धी सूचना यहाँ प्रस्तुत गरिएको छः ...
समाज
सिटिजन्स बैंकमा जागिर खुल्यो (सूचनासहित)
काठमाडौं– सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका १० पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेको उम्मेदवारले अगस्ट २७ भित्र आवेदन दिन सक्ने बैंकले निकालेको सूचनामा उल्लेख गरिएको छ। ...
सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा
चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो । पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार...
राजकुमार र अर्जुनले रविको समर्थनमा गायको यो गीतले सारा नेपालीलाई रूवायो – भिडियो सहित
राजकुमार र अर्जुनले रविको समर्थनमा गायको यो गीतले सारा नेपालीलाई रूवायो - भिडियो सहित पछिल्लो समय रबि लामिछाने र उनका सहकर्मी प्रहरीको हिरासतमा रहेका छन । साथै अस्मिता कार्की पनि यो मामिलामा नियन्त्रणमा रहेकी छन् । यसै विषयमा अहिले सामाजिक सञ्जाल पनि तातिरहेको छ । रविको कुराले गीत गीतमा खडेरी परे पनि रविकै विष...
पुडासैनी प्रकरण : पोस्टमार्टम रिपाेर्टमा यस्ताे भेटियाे, रविलाई झन् अफ्टेरो पर्ने संकेत
काठमाडौं । न्युज २४ का पत्रकार शालिकराम पुडासैनीको झुण्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहे...
विमानस्थलमा प्रहरीमाथि दुर्व्यवहार गरेपछि पारस शाहले मागे माफी
आफ्ना छोरालाई प्रहरीले रोक्न खोजेपछि पूर्वयुवराज पारस शाह आक्रोशित हुदै सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यवहार गरे पछि सामाजिक संजाल मार्फत पारस शाह को आलोचना चर्कियो । पारस शाह ले दुर्व्यवहार गरेको विषयमा प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ। यहि विषय मा चर्को आलोचना चलेपछि पारस शाहले माफी मागेका छन् र आफ्नो गल्ति बा...
छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक ( फोटो फिचर )
काठमाडौं / बिहे भएको तीन बर्षपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ । सभस्त इन्टरटेमेन्ट डटकमले पारपाचुकेको प्रक्रियामा रहेका छवि र शिल्पाको बिवाहको तस्बिरहरु सार्वजनिक गरेको हो । छवि र शिल्पाले वि.स.२०७३ असार २९ गते विवाह गरेका थिए । बेहुला बेहुलीको भेषमा रहेका छवि र शिल्प...
सुमार्गीको ‘हेलो नेपाल’ को लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएको छ। प्राधिकरण बोर्ड बैठकले हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरेकाे हाे । रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ प्राधिकरणलाई बुझाउन भदौ १ सम...










