यो समय रवि र उनी सँग जोडीएका कुराहरुले निकै तातिरहेको छ । एउटा टेलिभिजनमा कार्यक्रम चलाउने प्रस्तोताको यति विधि चर्चा भएको सायद नेपाली सञ्चारको लागी पहिलो घटना होला । अनलाईन मिडिया,युउटुव तथा सामाजिक सञ्जालहरुमा आफ्नो तर्क दिने र विचार राख्नेहरुको पछिल्लो हट विषय भनेको रवि,युवराज,अस्मिता र सालिकराम । लगभग जनमत अत्...
समाज
११ हप्ताको फरकमा यी महिलाले जन्माइन् जुम्ल्याहा सन्तान, डाक्टरलगायत सबै परे तिनछक
बिश्वमा चकित पार्ने अनेक घटनाहरु भइरहने गर्छन् । कुनै सत्य कुरा त पत्याउनै गाह्रो पर्छ । त्यस्तै काजकास्तनमा एक अनौठो घटना घटेको छ । एक महिलाले ११ हप्ताको फरकमा जुम्ल्याहा सन्तान जन्माएकी छिन् । काजकास्तनमा अवस्थित युराल्स्क गाउँकी एक २९ वर्षीया महिलाले ११ हप्ताको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी हुन् । उनले ११ हप्ताको ...
रवि पत्नी निकिताको जाहेरी काठमाडौं प्रहरीले लिएन, चितवन जान सुझाव
रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ। घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए। ‘चितवनमा घटना भएको छ, उतैबाट ...
रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी
काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा प्रहरी हि रासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जा-हेरी दिन पुगेकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आ त्मह त्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, ...
संसदमा उठ्यो कुरा आत्महत्या गर्नेले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ
सञ्चारकर्मी रवि लामिछानेलाई बिना जाहेरी कार्यकक्षमै गएर प्रहरीले नियन्त्रणमा लिएको प्रसङ्ग राष्ट्रिय सभामा उठेको छ । कांग्रेस सांसद मुक्ताकुमारी यादवले बुधबार राष्ट्रियसभा बैठकमा आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न उठाएकी थिइन् । उनले दिनदिनै आत्महत्या गर्नेहरुको स...
भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा, परराष्ट्र सचिवले गरे स्वागत !
नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर नेपाल आएका छन् । जयशंकर बुधवार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका हुन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरे । बंगलादेशको तीन दिने भ्रमणमा रहेका जयशंकर ढाकाबाट सिधै काठमाडौं आएका हुन् ।विदेशमन्त्रीस...
तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा हाल्नु पर्ने नीति सुरू
नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस वि...
सेनाले अधिकृत तहमा माग्यो २५० जनाका लागि दरखास्त, कति चाहिन्छ योग्यता ? [विज्ञापनसहित]
नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि दरखास्त आह्वान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको हो । प्रमाण पत्र तह उत्तीर्ण, ५ फिट ३ इञ्च उचाइ, न्यूनतम ५० किलो वजन र छाति फुलाउँदा ३४ र नफुलाउँदा ३२ (न्यूनतम) भएका नेपाली नागरिकले आवेदन द...
ठूला पूर्वाधार आयोजना सरकारी अनिर्णयका बन्दी
मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभावपार्ने ठूला पूर्वाधार आयोजनाहरुको भविष्य निर्माणको मोडालिटी र विस्तृत अध्ययन प्रतिवेदन९डीपीआर० बनाउनमा भएको सरकारी ढिलासुस्तीले अनिर्णयको बन्दी हुन पुगेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरिएका बूढीगण्डी जलविद्युत, काठमाडौँ–तराई द्रूतमार्ग, निजगढ अन्तर्राष्ट्रिय ...
भदौ ६ गते सार्वजनिक बिदा
यही भदौ ६ गते शुक्रबारका दिन सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति निकालेर ‘गौरा पर्व’को अवसरमा आगामी शुक्रबार सार्वजनिक विदा दिने घोषणा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत व्यक्त गरेको छ । ...










