जन्म दिनमा शान्तिले रविको समर्थनमा गाईन यस्तो गीत,रबि तिम्लाई हामीले जसै बचाउँछौ

जन्म दिनमा शान्तिले रविको समर्थनमा गाईन यस्तो गीत,रबि तिम्लाई हामीले जसै बचाउँछौ रबि लामिछानेको समर्थनमा गाइएको गीत भर्खर मात्र सार्वजनिक भएको छ । गायिका शान्ती श्री परियार र वीरेन्द्र खड्का र प्रशान्त परियारको आवाज रहेको सो गीतमा वीरेन्द्र खड्काको लय तथा शब्द सिर्जना रहेको छ । आउनुहोस् सो गीतको पुरै भिडियो ...

एसपी मल्ल भन्छन् राबिलाई चेतावनी: हिरासतको मान्छे असुरक्षित हुँदैन, बोल्दा ख्याल गर्नू

चितवन : चितवन प्रहरीले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कुनै असुरक्षा नरहेको जनाएको छ। थाहा खबरसँग कुरा गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनैजनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन्। पत्नी निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत स्टाटस लेख्दै रविले आफु प्रहरीबाटै असुरक...

रोग निको हुन्छ भन्दै धर्म परिवर्तन गराइयो

पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् । विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन...

के आमा-बुवा यति निर्दयी हुन सक्छन् ?

गत बिहिवार राती ९ बजे चार जना सुरक्षाकर्मीहरुले एक जना अन्दाजी डेढ वर्षीय बालिकालाई लिएर जनकपुरधामको कबीर बाल आश्रममा पुगे । कबीरपन्थी सत्यनारायण आलोकले संचालन गर्दै आएको सद्गुरु कबीर अनाथ वाल वात्सल्यमा पुग्दा संचालक सत्यनारायण आलोक एक जना अर्को अनाथ बालकलाई लिएर अस्पतालमा उपचार गराउँदै थिए । त्यहाँबाट आश्रमकी आमा ...

रविको न्यायको लागी हेमन्त र अमृताको आवाज

समयक्रम अनुसार विषयमा आफ्नो खरो प्रस्तुती दिइ सबै माझ लोकप्रिय बनिरहेका लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छा र अमृता नेपालीको आवाजमा नयाँ गीत सर्वाजनिक भएको छ । पछिल्लो समय प्रहरी नियन्त्रणमा रहेका रवि लामिछाने,युवाराज कँडेल र पत्रकार सालिकरामको विषयमा आधारित सो गीतमा उत्कृष्ट लय तथा शब्द समेटिएको छ । सपना रसाइ...

रविले अपिल त्रिपाठीसँग भने मलाई यी ४ वटा विषयमा चासो रहेको छ

प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई गण्डकी छड्केका कार्यक्रम प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले भेटेका छन् । प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्...

नेकपामा ओली र नेपालबीच चर्काचर्की

धानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो। बैठकमा ठोस एजेन्डाबारे छलफल भएन। पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन। केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न। बैठकले...

राधाकृष्णको अमर प्रेम : राधाको मृत्युपछि कृष्णले किन फुटाए बाँसुरी ?

भगवान् श्रीकृष्णको राधासँगको प्रेमको चर्चा आम हिन्दू समाजमा अहिले पनि महत्वका साथ हुँदै आएको छ । त्यो गहिरो प्रेम जुन विवाहमा भने परिणत हुन सकेन तर राधाको मृत्यु पछि भगवान श्री कृष्णले आफ्नो प्रिय वासुरी यसरी तोडे, जुन दोहोरिएर उनको मन र मुटुबाट त्यसपछि कहिल्यै पनि गुञ्जिएन । आज श्रीकृष्ण जन्माष्टमी पर्व, हरेक कृष...

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरमा एकजना पक्राउ परेका छन् । बिरामी भएको अवस्थामा समेत बलात्कार गरेको भन्दै भक्तपुर बस्दै आएकी एक महिलाले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरीले ती महिलाका श्रीमानलाई पक्राउ गरेको हो । रामेछापकी २५ वर्षीया ती महिलाले आफुभन्दा पाँच बर्ष जेठा श्रीमानले बिरामी अवस्थामा जर्बजस...

नेपाल प्रहरीमा ४ हजारका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो। महाशाखाले खेलाडीका लागिसमेत भर्ना खोलेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षा प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने गरी २५ ...