चितवन प्रशासनको कडा नियम प्रदर्शन गर्ने रोक,पाँच जना भन्दा धेरै एकै ठाउँमा हुन नपाइने

चितवन प्रहरीले आज रविको फैसला हुने दिन केही अप्रिय घटना नहोस् भन्दै चितवनको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रशासनले सूचना जारी गर्दै आज बिहान छ बजे बाट विभिन्न स्थानमा प्रदर्शन गर्न नपाइने नियम लागू गरेको छ । साथै पाँच जना भन्दा धेरै एकै ठाउँमा बस्न नपाइने समेत सूचनामा उल्लेख गरिएको छ । लामिछाने लगाएत अन्य दुई जनाक...

शुभ बिहानी । सुपादेउराली को दर्शन सहित आजको राशिफल कस्तो छ हेर्नुहोस्

(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध्ययनमा सोचेजस्तो ...

रविका समर्थकलाई दुःख खबर लामिछाने र कँडेलको बयान भएन,आज पनि नछुट्ने

काठमाडौं । बयान नसकिएको हुनाले सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको छ । आइतबार अस्मिता कार्की (रुकु)को मात्र बयान भएको छ । जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने कँडेलको भोलि (सोमबार) १० बजेबाट पुनः बयान सुरु गरिनेछ । आइतबार (आम) ...

रबि दाई छुट्नु हुन्छ भन्दै दीपक बोहोरा अदालतबाट निस्के

पत्रकार पुडासैनी पहिला रवि लामिछानेसँगै न्यूज ट्वेन्टीफोर टीभीमा कार्यरत थिए। पछि उनी माउन्टेन टीभीमा काम गर्न थाले। गत साउन २० गते चितवनको एउटा होटलको कोठामा पुडासैनीको शरीर झु न्डि एको अवस्थामा भेटियो।त्यसरी आ त्मह त्या गर्नुअघि उनले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको ...

चाउचाउ खाँदा एक बालिकाको मृत्यु, आमा छोरा सिकिस्त

चाउचाउ खाएर धनुषामा एक बालिकको मृत्यु भएको छ । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत अवस्थामा भेटिएकी हुन् । आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सुतेका थिए । आज बिहान बालिका मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धन...

रवि लामिछाने र अन्य दुई जनाविरुद्ध मुद्दा दर्ता

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आ त्मह त्या दुरु त्साहनमा मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आ त्मह त्या गर्न दुरुत्सा हन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो...

पत्रकार ऋषि धमलाले भन्छन रवि जी आज छुट्ने सम्भावना निकै कम छ,भोलि पक्कै छुट्नुहुन्छ

लोकप्रिय पत्रकार ऋषि धमलाले पत्रकार रवि लामिछाने आज छुट्ने सम्भावना कम रहेको बताएका छन । अदालती प्रक्रिया लामो भएको हुँदा आज नसकिने सुचना आफुले पाएको धमलाको दावी छ । रविलाई हौषला दिन चितवन पुगेका धमलाले रविको विषयमा सबै फाइल तयार भएर सरकारी वकिलको कार्यालयमा पुगको बताए । पत्रकार पुड...

खिस्स हास्ने छोरो पुगे जापान

थोरै तर दमदार प्रस्तुती दिएर लोकप्रिय बनिरहेका गायक तथा कुशल सर्जक रोशन गैरे तीज विशेष कार्यक्रमको लागी जापान पुगेका छन । यो बर्षको उनको तीज गीत खिस्स हास्ने छोरो निकै चर्चामा रहेको छ भने अन्य दर्जनौं सुपर हिट गीत छन रोशनका । सुर्य खड्का,रोशन गैरे,सोना केसी र अमृता श्रीपाली,दुर्गेश कार्की,सुनिता दुलाल र मोतिराम भ...

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

बर्दिया– बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः ३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर...

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप: समर्थक घाइते

काठमाडौँ – चितवनमा पत्रकार रवि लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । चितवनमा र...