सर्वोच्च अदालतले माग्यो संसद् विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

काठमाडौं : सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले माग गर्नुभएको हो । यसअघि अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद...

तोकिएको मितिमा निर्वाचन हुन गाह्रो छ :  पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशा...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ सोमबार

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दा हेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ ।रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अ...

न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने घोषणा

काठमाडौँ : न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने भएका छन् । इजलासमा कार्कीका विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि इजलासमा नबस्ने घोषणा गरेका हुन् । कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको भनाइ थियो । वरिष्ठ ...

लोखीममा नवजात शिशुको बेबारिसे शब भेटियो

सोलुखुम्बु :  यता थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजातशिशुको बेवारिसे शब भेटिएको छ । सालनाल सहित कुहिसकेको अवस्थामा नवजात शिसु छोरीको शब भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शि...

पत्रकार अनुजले सार्वजनिक रुपमा किन माफि मागे ?

सोलुखुम्बु : विगत लामो समयदेखि आफूले गर्दै आएको विभिन्न गलत कार्यका लागि पत्रकारको रुपमा परिचित अनुज खड्का भनिने बिजयराज छिनालले सार्वजनिक रुपमा माफि मागेका छन् । आफूले विभिन्न समयमा अफवाह फैलने र बिना प्रमाणका विभिन्न सामग्री सम्प्रेशन गरेको भन्दै आम माफि मागेका हुन् । केही वर्षयता सोलुखुम्बुमा रहेर संचार क्षेत्रमा...

तिङ्लाकी युवतीको हत्या भएको माइतीपक्षको दावी

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ को आफ्नै घरमा मृत अवस्थामा भेटिएकी युवतीको आत्महत्या नभई शुनियोजीत ढंगले हत्या गरेको माइतीपक्षले दावी गरेका छन् । असोज १४ गते घरभित्र झुण्डिएको अवस्थामा भेटिएकी १८ बर्षिया युवतीको आत्महत्या नभई हत्या भएको मृतकका बुबा कुमार केसीले दावी गर्नुभयो । मृतकको मुख र घाँटी लगा...

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं: सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण...

पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न सकेन : पूर्वप्रमुख आयुक्त उपाध्याय

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताउनुभएको छ । पछिल्लो आठदश वर्ष यता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताउनुभएको छ । अख्तियारमा दक्ष ...

पैसा सापटी नदिएको झोकमा छिमेकीको हत्या

रामधन राई खोटाङ : खोटाङस्थित जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयका दुई वृद्द दाजुवहिनीको बिभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरिएको छ । ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उहाँकी बहिनी ६७ वर्र्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गाबहादुर राईलाई ज...