लोकप्रिय पत्रकार ऋषि धमलाले पत्रकार रवि लामिछाने आज छुट्ने सम्भावना कम रहेको बताएका छन । अदालती प्रक्रिया लामो भएको हुँदा आज नसकिने सुचना आफुले पाएको धमलाको दावी छ । रविलाई हौषला दिन चितवन पुगेका धमलाले रविको विषयमा सबै फाइल तयार भएर सरकारी वकिलको कार्यालयमा पुगको बताए । पत्रकार पुड...
समाचार
बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु
बर्दिया– बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ः ३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर...
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप: समर्थक घाइते
काठमाडौँ – चितवनमा पत्रकार रवि लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । चितवनमा र...
रविलाई अदालत लगियो, सुरक्षा व्यवस्था कडा
शालिकराम पुडासैनी प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनालाई अदालत लगिएको छ । मंगलबार दोस्रोपटक पाँच दिनका लागि जिल्ला अदालत चितवनले थप गरेको समय हिजो(शनिवार) सकिएपछि रविसहितका तीन जनालाई आज(आइतवार) कार्यालय खुलेपछि अदालत लगिएको हो । उनीहरुलाई...
दबाबमा अनुसन्धान प्रभावित भयो र निर्दोषलाई कोपभाजनमा पारियो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ : गगन थापा
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत साउन ३० गते टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की (रुकु) काठमाडौंबाट पक्राउ परे। सुरूमा ५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गरेको चितवन प्रहरीले अनुसन्धानका लागि समय नपुगेको बताएपछि थप ५ दिन हिरासतमा नै राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाए...
रवि लामिछानेसहित ३ जनालाई अदालतमा प्रस्तुत गरिँदै
न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अर्बी युवती अस्मिता कार्कीलाई आज पुनः अदालतमा पेश गरिँदैछ । हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । उनीहरुलाई अझै र...
रविको ग्रहदशा काट्न ज्योतिष लिएरै प्रहरी हिरासतमै पुगिन् निकिता, दीपाश्रीको आँखाभरि आँशु
हिरासतमा रहेका पति रवि लामिछानेको ग्रहदशा कटोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी छन् । शनिबार नै भरतपुर पुगेकी उनले बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएकी हुन् । पूजापाठ गरेपछि निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् । ज्योतिषले र...
झापामा शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियाे
भद्रपुर । शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ । झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही विद्यालयमा कक्षा ७ म...
शुभ बिहानी । पशुपतिनाथको दर्शन सहित आजको राशिफल कस्तो छ हेर्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विव...
चट्याङ लागेर बालिकाको मृत्यु
बाजुरा । बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । वडा नम्बर १० बधेडाका लली सार्कीकी २ वर्षीया छोरी सिरियालाई चट्याङ लागेको हो । सिरियालाई शुक्रबार राति चट्याङ लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिरिया चट्याङले बेहोस भएकी थिइन् । चट्याङबाट अचेत बनेकी उनको तत्कालै मृत्यु भएको थियो । चट्याङबा...