खोटाङ : खोटाङका कोरोना संक्रमित लगायतका बिरामीलाई काठमाण्डौं पु¥याउन महंगो भाडामा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । कोरोना महामारीमा एम्बुलेन्सको असहजताका साथै बिरामीलाई तत्कालै उपचारमा पु¥याउनुपर्ने बाध्यताले हेलि चार्टरको अवस्था आएको हो । सोमबार दिक्तेल बजारको कोरोना संक्रमित करिव ६५ बर्षीय पुरुषलाई तीन लाख...
प्रदेश / स्थानीय
नेचासल्यानमा थप एक हप्ता बजार बन्द हुने
लेखा थुलुङ - सोलुखुम्बु : नेचासल्यान गाउँपालिकामा थप एक हप्ता बजार बन्द गरिने भएको छ । कोरोनाको जोखिम कायम रहेकाले स्थानीय सरकारको समन्वयमा जेठ २२ गते सम्म बजार बन्द हुने उद्योग वाणिज्य संघ नेचा सल्यानले जनाएको छ । बजार खुल्ला भएको अवस्थामा समुदायस्तरमा कोरोनाको जोखिम उच्च भएकाले बन्द गर्नुको विकल्प नभएको उद्योग वा...
सोलु एफ.एमलाई गाउँपालिका अध्यक्ष राईकोे सयोग
काठमाडौं :सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले आगलागीबाट क्षति भएको सामुदायिक रेडियो सोलु.एफ.एमलाई सयोग गर्नु भएको छ । उहाँले प्रसारण अवरुद्ध भएको एफ.एमलाई पुनः प्रसाणको लागी भन्दै व्यक्तिगत तर्फबाट ५० हजार र गाउपालिकाको तर्फबाट २ लाख सयोग गर्नु भएको हो । स्थानीय सरकार प्रमुखको तर्फबाट सहयोगको ...
प्रदेश १का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस
काठमाडौं : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गर्नुभएको हो । अविश्वासको प्रस्तावको समर्थक लक्ष्मण तिवारी रहनुभएको छ । मुख्य...
प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, बैठक चल्न नदिने ओली समूहको तयारी
काठमाडौं : सत्तारुढ दलकै सांसदले अवरोध गरेपछि स्थगित भएको प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ । गत माघ २५ गतेको बैठक सत्तापक्षकै सांसदले अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठक पनि नेकपा ओली समूहका सांसदले अवरोध गर्ने तयारी रहेको बताइएको छ । गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्...
बाग्मती प्रदेशसभाको बैठक स्थगित
काठमाडौं: बाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ । बैठक विशेष कारणले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभ...
प्रधानमन्त्री कप : बागमती प्रदेशको लगातार दोस्रो जित
काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा बा...
प्रदेश २ मा आज सार्वजनिक बिदा
काठमाडौं: प्रदेश नम्बर २ को सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाउने गरिएको छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प...
महाकुलुङमा रक क्लाईमिङ सेन्टर निर्माण
सोलुखुम्बु : सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा रक क्लाइमिङ सेन्टर निमार्ण गरिएको छ । वडा नम्बर १ को रोयोलुङमा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । गत २३ गते विज्ञ सहितको टोलीले संभाव्यता अध्ययन गरि आईतबारबाट निर्माण कार्य सुरु भई सम्पन्न भएको अध्यक्ष किर...
सुदूपश्चिममा कोरोना सङ्क्रमितको उपचार निःशुल्क
काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको हो । उहाँले प्रदेशका सबै अस्पतालहरू...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 13
- Next Page »