काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कूल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्...
यौन-स्वास्थ्य
थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३ पुग्यो
काठमाडौँ - पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ । ८ जिल्लाका ५ पुरुष र ३ महिला गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो । काठमाडौँका ४८ वर्षीय पुरुष, ललितपुरकी...
वीरगञ्जमा थप कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
काठमाडौँ : वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उ...
थप ८ सय ८५ जना संक्रमित , उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमण
काठमाडौं: नेपालमा थप ८ सय ८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १३ हजार दुई सय ५३ पीसीआर गर्दा पाँच सय ८६ पुरुष र दुई सय ९९ महिलामा संक्रमण देखिएको हो । काठमाडौँ उपत्यकामा अहिलेसम्मकै उच्च संख्यामा तीन सय एक संक्रमित भेटिएका छन् । काठमाडौँमा दुई सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ संक्रमित फेल...
थप कोरोना संक्रमणकाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु
काठमाडौं : नेपालमा थप कोरोना संक्रमणकाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ पुरुष र दुई महिलाको मृत्यु भएको हो । महोत्तरीका तीन, कैलाली र बाराका दुई–दुई जना पुरुषको ज्यान गएको हो । यस्तै बाँके र काठमाडौँका एक–एक पुरुष तथा मोरङ र भक्तपुरका एक–एक महिलाको मृत्यु भएको ...
नेपालमा चिनियाँ भ्याक्सिनको परीक्षण गरिने
काठमडौँ : नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण गर्ने भएको छ ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रिस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)...
कोरोना संक्रमणबाट नेपालमा थप सातजनाको मृत्यु ,मृत्यु हुनेको संख्या एक सय ६८ पुग्यो
काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप सातजनाको मृत्यु भएको छ । बारा दुई तथा ललितपुर, काभ्रे, बाँके, मोरङ र कैलालीमा एक–एक गरी जम्मा ७ जनाको मृत्यु भएको हो । पर्सास्थित नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको गएराति मृत्यु बताइएको छ । मृत्यु हुनेमा बार...
नेपालमा थप ८ सय ५५ जना नयाँ संक्रमित, संक्रमितको संख्या ३३ हजार नाघ्यो
काठमाडौं: कोभिड–१९ संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप सात जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको बताउनुभयो । जसमध्ये काठमाडौंका ७१ वर्षीय एक महिला, ६६ र ७४ वर्षका दुई पुरु...
संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृतकको संख्या एक सय ५७ पुग्यो
काठमाडौँ : नेपालमा कोरोना संक्रमणका कारण थप आठजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण रूपन्देहीका तीन पुरुष र एक महिलाको निधन भएको हो । यस्तै सुनसरी र मोरङका एक–एक पुरुषको मृत्यु भएको छ । काठमाडौँ र पर्सामा पनि एकरएक महिलाको ज्यान गएको हो । यससँगै मृतकको संख्या एक सय ५७ पुगेको...
थप ७४३ जना कोरोना संक्रमित ,१७५ जना कोरोना संक्रमण निको,उपत्यकामा २२४ जना संक्रमण
काठमाडौं : नेपालमा थप ७४३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई फर्किएका छन । सोमबारसम्म डिस्चार्ज ह...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 49
- Next Page »







