शिक्षण अस्पतालमा दुुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराईरहेका कोरोना संक्रमित दुुई जनाको मृत्यु भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेका छन् । काठमाडौंका पुरुषमा १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उहाँ सुगर र प्रेसरको ...

सर्जिकल र एन ९५ मास्क धोएर पुन: लगाउन मिल्छ ?

काठमाडौं : संक्रमितको संख्या दिनानु दिन बढ्दै जानु र दैनिक मृतकको संख्यामा बृद्दी हुनुले आम जनमानसमा चिन्ताको विषय बनेको छ । अहिले सम्म भ्याक्सिनको प्रयोग नभइसकेको अवस्थामा कोभिड-१९ बाट बच्ने एउटा मात्र उपाय आफु संक्रमणबाट टाढा रहनु नै हो । त्येसको एउटा मात्र उपाए सामाजिक घुलमिल कम गर्नु र मास्क, सेनिटाइजर लगायतको सहि ...

कोरोनाले पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २३९ पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जन...

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो , देशभर १०६९ जना संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा क...

पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा कोरोनाले १० जनाको मृत्यु भएको छ । चितवनमा चार, पर्सामा ३ तथा काठमाडौँ २ र सुनसरीमा थप एकजनाको मृत्यु भएको हो । काठमाडौँको गंगालाल अस्पतालमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ  । लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज बिहान मृत्य...

प्रदेश एकका सामाजिक बिकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

बिराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिव...

काठमाडौं महानगरपालिका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँकी श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि ग्रान्डी अस्पताल पुग्नुभएका मेयर शाक्यको पनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको श्रोतले बताएको छ । सोमबार आएको रिपोर्टअनुसार मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको हो...

पीसीआर परीक्षणको शुल्क घट्यो ,अब कति तिर्नुपर्छ ?

काठमाडौँ   :  सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । यसअघि पीसीआर परीक्षणको लागि ५५ सय तिर्नुपर्नेमा अहिले परीक्षणको शुल्क अधिकतम ४४ सय निर्धारण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले कोरोना परीक्षणको शुल्क ४ हजार रुपैयाँ तोकेको छ । साथै आफ्नै ल्या...

नेपालमा थप ८९९ जनामा संक्रमण पृष्टि, संक्रमितको संख्या ३९ हजार ४६० जना पुग्यो

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पृष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ...

नेपालमा थप २४ घण्टायता १४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टायता १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र चार महिलाको ज्यान गएको हो ।महोत्तरी र रूपन्देहीका दुई-दुई तथा सुनसरी, मोरङ, रौतहट, नवलपरासी, ललितपुर र भक्तपुरका एकरएक पुरुपषको मृत्यु भएको हो । यस्तै सुनसरी, बारा, महोत्तरी र काठमाडौँका...