एजेन्सी: विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये आठ लाख ९६ हजार भन्दा धेरैको मृत्यु भएको छ भने निको हुनेको संख्या १ करोड ९५ लाख नाघेको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख नजिक छ । संक्रमितमध्ये ७२ हजारभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा...
यौन-स्वास्थ्य
वीरगञ्जमा कोरोना संक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु
काठमाडौँ - वीरगञ्जमा हेल्थकेयर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुष रहेका छन् । उनको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ...
भदौ २५ देखि व्यवसाय खोल्ने नाडाको निर्णय
काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । नाडाका अध्यक्ष कृष्ण प्...
देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ , कुन प्रदेशमा कति?
काठमाडौं : देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३१, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा ४ हजार ८ सय ४० र गण्डकी प्रदेशमा ८ सय ३६ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ सय...
थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ४७ हजार २३६ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मत्रालयका अनुसार थप ११ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ३ सय पुगेको हो । आज देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा नेपालमा ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम...
विराटनगरमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु
काठमाडौँ : कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे विराटनगर महानगरपालिका –१० का ७६ वर्षीय वृद्ध मृत्यु भएको हो । ११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । उच्च रक्तचापबाट पनि ...
कुन –कुन प्रदेशमा कति संक्रमित , कति आइसोलेसनमा ?
काठमाडौं: प्रदेश नम्बर १ मा ८ सय ७१, प्रदेश नम्बर २ मा ५ सय २८, बागमती प्रदेशमा ४ हजार ८ सय ७७ र गण्डकी प्रदेशमा ७ सय ८७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ११, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना संक्रमित संस्थात ...
नेपालमा थप ९ सय ८० जना कोरोना संक्रमित थपिए
काठमाडौं : देशभरी आज ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन । १० हजार ३ सय ८२ पीसीआर परीक्षण भएकोमा महिला २ सय ९० र ६ सय ९० जना पुरुषमा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ नमुना परीक्षण भएकोमा ४६ हजार २ सय ५७ जन...
संक्रमणबाट थप ९ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २ सय ८९ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।...
कुन–कुन प्रदेशमा कति संक्रमित थपिए ?
काठमाडौं : प्रदेश नम्बर १ मा २ हजार ३ सय ४३, प्रदेश नम्बर २ मा ७ हजार ८ सय ४२, बागमती प्रदेशमा २ हजार ३ सय ५१ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ९७, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चा...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 49
- Next Page »






