काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमण ...
यौन-स्वास्थ्य
थप १ हजार २४६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५० हजार ४६५ पुग्यो
काठमाडौँ : नेपालमा बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२,४६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । ...
भारतमा एकैदिन थपिए साढे ९५ हजार कोरोना संक्रमित
काठमाडौँ : भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । विश्वभरमा कोरोना संक्रमित धेरै हुने देशमा भारतमा दोस्रो स्थानमा आइपुगेको छ । कोरोना संक्रमित धेरै हुनेमा भारतले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा आएको हो । विश्वभरमा धेरै कोरोना संक्रमित हुनेमा अमेरिका भने पहिलोमा छ । वर...
नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि ,उपत्यकामा ४६४ संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएको छ । ११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुषमा संक्रमण थपिएकोे हो । देशभरी आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । ...
पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले बताउनुभयो । यस्तै क...
कोभिड-१९ अनुगमन गर्न गठित संसदीय उपसमितिले गर्यो अस्पतालहरुसँग छलफल , के के भयो त कुराकानी ?
काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन् । पछिल्लो केही सातायता देशभरी नै संक्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तिव्र आलोचना सम...
टिचिङ अस्पतालको निर्देशकमा डा. दिनेश काफ्ले नियुक्त
काठमाडौं: त्रिवि शिक्षण अस्पताल ९टिचिङ०को कार्यकारी निर्देशकमा प्राडा दिनेश काफ्ले नियुक्त भएका छन्। अस्पतालका अर्थोपेडिक सर्जन डा.काफ्लेलाई त्रिवि कार्यकारी परिषदले मंगलबार निर्देशकमा नियुक्त गरेको हो। निर्देशक नियुक्त डा काफ्लेले आज बुधबार बिहान पदवहाली गरेका छन्। अस्पतालको कार्यकारी निर्देशक पद ४ वर्षको हुन्छ।...
काग्रेस महामन्त्री कोइरलालाई कोरोना संक्रमण
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई ज्वरो आएपछि सोमबार साँझ ह्याम्स अस्पतालमा स्वाब परीक्षणको लागि दिइएको थियो । आज बिहान ११ बजे आएको रिपोर्ट पोजेटिभ भएपछि पुनः बिहान स्वाब परीक्षण गरिएको थियो । केहीबेर अघि आएको रिपोर्टमा पनि उनको नतिजा पोजेटिभ देखिएको ब...
एकैदिन २ हजार २ सय ८७ जना कोरोना संक्रमित,डिस्चार्ज, ९०२ जना नयाँ संक्रमित थपिए
काठमाडौं: पछिल्लो २४ घण्टामा ९ सय २ जनामा संक्रमित थपएिको छ । आज ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ सक्रमित थपिएको मत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । आज २ हजा...
थप ६ संक्रमितको मृत्यु , मृत्यु हुनेको संख्या ३ सय ६ पुग्यो
काठमाडौं :नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको हो । काठमाडौं र पर्सामा २—२ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा ८० वर्षिया महिला र ८५ वर्षिय पुरुष तथा पर्सामा ५४ र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यस...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 49
- Next Page »








