काठमाडौँ : बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिला रहेको छिन् । उनको उपचारको क्रममा सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई सोमबार बिहान ११ः१५ बजे नारायणी अस्...
यौन-स्वास्थ्य
सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ , कुन प्रदेशमा कति संक्रमित ?
काठमाडौं : आज देशभरी १ हजार १ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएकोमा ३ सय ९९ महिला र ७ सय ७१ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ । संस्थागत आइस...
काठमाडौं उपत्यकामा ८ जनासहित पछिल्लो २४ घन्टामा १५ जनाको मृत्यु
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १० पुरुषजना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक महिला सहित ६ जना गरी उपत्यकाभित्र ८ जनाको मृत्यु भएको छ । काठमाडौंमा एकजना ६१ वर्षिया महिलाको...
देशभर १ हजार १ सय ७० नयाँ संक्रमित ,उपत्यकामा ५१२ थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० नयाँ संक्रमित थपिएका छन्।यससंगै कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। २४ घण्टा ८ सय ७९ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन। स्...
डा. गोविन्द केसीले जुम्लामा सुरु गरे अनशन,यस्ता छन डा. केसीको ६ बुँदे माग
काठमाडौं : चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गर्नु भएको छ । डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका लागि आफूले राखेका विभिन्न मागहरु सुनुवाइ नभएको भन्दै आज (सोमवार) दिउँसो २ बजेदेखि अनसन सुरु गर्नुभएको हो । डा. गोविन्द केसीको यो १९ औं सत्याग्रह हो । चि...
चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु
काठमाडौँ : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड...
कोरोना संक्रमणबाट तीन जनाको मृत्यु
काठमाडौँ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले ज...
सरकारले घटायो फेरि पीसीआर परीक्षणको शुल्क
काठमाडौं : सरकारले पीसीआर परीक्षणको शुल्क घटेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने भएको हो । यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो । यसअघि सुरुमा पिसिआर पीक्षण्को शुल्क ५५०० रु...
देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ , कुन प्रदेशमा कति संक्रमित ?
काठमाडौं : आज नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा आज ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । प्रदेश नम्बर १ मा ३ सय...
काठमाडौंमा ६ सहित ९ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ। ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा मात्र ६५...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 49
- Next Page »







