कोरोना अपडेट : नेपालमा थप १ हजार ३५६ जना कोरोना संक्रमित थपिए

काठमाडौं:नेपालमा कोरोना भाइरस (कोभिड— १९) बाट थप २ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पुगेके छ । आज देशभरी १ हजार ३ ...

कोरोना अपडेट:  कुन प्रदेशमा कति संक्रमित निको भए ?

काठमाडौं : संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६९, प्रदेश नम्बर २ मा ८ सय २५, बागमती प्रदेशमा ५ हजार २ सय १८ र गण्डकी प्रदेशमा ६ सय ५४ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन...

थप १ हजार १५४ कोरोना संक्रमण पुष्टि,१ हजार ५ जना संक्रमित डिस्चार्ज

नेपालमा : सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ११५४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । ९ हजार ५ सय ३...

एकैदिनमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु , मृत्यु हुनेको संख्या ४ सय २७ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ...

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

काठमाडौँ  : अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ७० लाख ८ सय ९६ पुगेको हो । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृतकको संख्या २ लाख ५ हजार १ सय १५ पुगेको छ । भारतमा गत २४ घण्टामा ८७ हजार ३ सय ८२ जना संक्रमित थपिएका छन् । ...

नेपालमा कोरोना संक्रमित कुन प्रदेशमा कति ?

काठामाडौँ :आज संस्थागत प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना संक्रमित रहेका छन । होम आइसोलेसनमा...

थप १ हजार ३२५ कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो

काठमाडौँ : नेपालमा आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १३,२५ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । होम आइ...

डाक्टर केसीलाई जबर्जस्ती अस्पताल लगियाे

काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई गएराति प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको छ । करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको हो । चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालका अनुसार डाक्टर केसीको नियमित स्वास्...

कुन प्रदेशमा कति संक्रमित थपिए ?

काठमाडौं : संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रम...

१ हजार २ सय ४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६२ हजार ७९७ पुग्यो

काठमाडौँ: नेपालमा थप १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन । आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । होम आइ...