कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

एजेन्सी : कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै थप सावधानीका लागि वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको जानकारी दिएको छ । यसअघि राष्ट्रपति ट्रम्पले पत्नी मेलानिया र आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए । ह्वा...

नेपालमा थप १९ सय ११ संक्रमित, उपत्यकामा मात्र ९४३ जना संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।...

कोरोना अपडेट : थप १५ सय ५९ जनामा कोरोना पुष्टि,कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं : कोरोना भाइरस ९कोभिड-१९० बाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरी...

१७ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजूक बन्दै

काठमाडौँ  :  चिकित्सा शिक्षा सुधारको मागसहित १७ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यअवस्था नाजूक बन्दै गएको छ । डाक्टर केसी विभिन्न ६ सूत्रीय मागसहित त्रिवि शिक्षण असपतालमा १९औँ अनशनमा हुनुहुन्छ । डाक्टर केसीलाई कुनै पनि वेला गम्भीर समस्या आउन सक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । माग पुरा नभएसम्...

कुन प्रदेशमा कति संक्रमित थपिए ?

काठमाडौं : संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय १४, कर्णाली प्रदेशमा ३ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ गरी देशभरी ९ हजार ६ सय ८९ जना रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश...

थप १० जनाको मृत्यु,कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुग्यो

काठामाडौं : कोरोना भाइरस (कोभिड १९) बाट आज थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ८ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंका एक महिला सहित ३ र बाँकेमा एक महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षिया महिला, ६० र ७० वर्षिय पुरुष रहेका छन । भने बाँकेमा ७६ वर...

देशभर १५१३ जनालाई कोरोना संक्रमण,उपत्यकामा मात्र ९३४ संक्रमित थपिए

काठमाडौं : नेपालमा मंगलबार थप १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। ड...

विश्व मुटु दिवस विश्वभर मनाइँदै

काठमाडौँ  : आज सेप्टेम्बर २९, विश्व मुटु दिवस ।  विश्व मुटु महासंघको आह्वानमा मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ । प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई...

थप १३५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७४,७४५ पुग्यो

काठमाडौं:  नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८० नमुना जाँचमध्ये १३५१ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ। देशभर १९ हजार ६२४ जना सक्रि...

 थप १० जनाको मृत्यु,मृत्यु हुनेको संख्या ४ सय ७७ पुग्यो 

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षिया महिला, ६१ वर्षिय पुरुष र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितप...