उपत्यकाको संक्रमण दर देशभरिको नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी

काठमाडौँ  - नेपालमा पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६ सय ९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन् । शनिबारसम्ममा काठमाडौंमा १६ हजार ८ सय ५० जना, ललितपुरमा १९ सय ९५ र भक्तपुरमा १८ सय ५३ जना संक्रमित भएका छन् । गत २४ घण्टामा मात्र ७ सय २४ जना संक्रमित भएका हुन् । संक्रमित हुनेमध्ये धेरै संख्या २१ देखि ५०...

नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति संक्रमित थपिए ?

काठमाडौं :नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी सप्त...

सांसदहरु भन्छन: कोरोना भाइरसबारे भ्रमहरु बढी फैलियो

काठमाडौं: सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन । सांसद रामचन्द्र राईले कोरोना महा...

नेपालमा थप १ हजार ४९७ जना कोरोना संक्रमित , कुन प्रदेशमा कति संक्रमित थपिए ?

काठमाडौं : आज १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको छ । यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यस्तै चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ । आज देशभरी...

थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) बाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षिया, सुनसरीका ८१ वर्षिया, धादिङका ३२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७३ वर्षिया महिला र ८४ वर्षिय पुरुष, काठमाडौ...

कोरोना संक्रमित थप चारजनाको मृत्यु

काठमाडौँ  : कोरोना संक्रमित थप चारजनाको मृत्यु भएको छ । बुटवल कोरोना अस्पतालमा नवलपरासी पश्चिमका ४९ वर्षीय, र कपिलवस्तुका ५० वर्षीय, चितवनमा तनहुँका ३९ वर्षीय र डडेल्धुरामा स्थानीय ४८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका संक्रमित दुवैजना सात दिनद...

संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु

काठमाडौं : कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् । कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जना सम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबार देखि प्लाज्मा दान अभियान शुरु गरेका हुन् । काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर क...

कोरोना अपडेट : कुन प्रदेशमा कति संक्रमित थपिए ?

काठमाडौं :  प्रदेश नम्बर १ मा ४१, प्रदेश नम्बर २ मा ८ सय ६३, बागमती प्रदेशमा ४ हजार ६ सय ५० र गण्डकी प्रदेशमा ६ सय ३६ जना संक्रमित संस्थागत आइसोलनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ५९, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ९० गरी देशभरी संस्थागत आइसोलेसनमा ८ सय २ सय २८ जना संक्रमित रहेका छ...

थप १ हजार १७२ कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ६७ हजार ८०४ पुग्यो

काठमाडौँ : नेपालमा बुधबार  थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ११७२  जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । ९ ...

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु ,मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो

काठमाडौं :  नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५ र ३९ वर्षिय पुरुषको को...