काठमाडौं: त्रिवि शिक्षण अस्पताल ९टिचिङ०को कार्यकारी निर्देशकमा प्राडा दिनेश काफ्ले नियुक्त भएका छन्। अस्पतालका अर्थोपेडिक सर्जन डा.काफ्लेलाई त्रिवि कार्यकारी परिषदले मंगलबार निर्देशकमा नियुक्त गरेको हो। निर्देशक नियुक्त डा काफ्लेले आज बुधबार बिहान पदवहाली गरेका छन्। अस्पतालको कार्यकारी निर्देशक पद ४ वर्षको हुन्छ।
टिचिङ अस्पतालको निर्देशकमा डा. दिनेश काफ्ले नियुक्त







