काठमाडौं: नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो । काठमाडौंमा मात्रै तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ४१, ५९ र ६५ वर्षिय पुरुषको कोरोनाबाट म...
यौन-स्वास्थ्य
थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, हालसम्म २७ हजार १२७ उपचारपछि निको
काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएको छ । यो सहित नेपालमा कोरोना...
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौँ : नेपालमा थप कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, नवलपरासी र रुपन्देहीका रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी तीन जना संक्रमितको मृत्यु भएको हो । शुक्र...
प्रदेश १ मा १४५ संक्रमित थपिए, ७२ जना डिस्चार्ज
विराटनगर : प्रदेश १ मा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सं...
थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो
काठमाडौँ : नेपालमा बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा थप १२,२८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । ...
नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५७ पुग्यो
काठमाडौं नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५७ पुगेको छ। ५ वटा जिल्लाका ४ महिला र २ पुरुष गरी ६ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवनमा ४०, भक्तपुरमा ...
रुपन्देहीमा कोरोनाबाट एक महिलाको मृत्यु
काठमाडौं: लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ। रुपन्देही जिल्ला सैनामैना नगरपालिका- ११ निवासी ७७ वर्षीया महिलाको बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी बुधबार मात्रै विरामी भएर अस्पताल पुगेकी थिइन् । कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकी उनको आइसोलेसनमा राखेर उपच...
थप ११२० जनामा कोरोना संक्रमण देखिए ,उपत्यकामा ३८८ जना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जाग...
थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको छ। पछिल्लो २४ घन्टामा आठ वटा जिल्लाका ६ महिला र ६ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रवक्ता डा जागेश्वर गौ...
बुटवल कोरोना अस्पतालमा कपिलवस्तुकी महिलाको मृत्यु
काठमाडौँ : कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिला रहेकी छिन् । उनको उपचारका क्रममा बुधबार (आज) बिहान मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूम...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 49
- Next Page »







