उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०० जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १७४ जना, भक्तपुरका ८ जना र ललितपुरका १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हाल सम्म काठमाडौं उपत्यकामा मात्र संक्रमितको संख्या २ हजार ६ सय ९८ जना पुगेको छ । पछिल्लो २४ ...

उपत्यकामा निषेधाज्ञाको पहिलो दिन यस्तो दखियो (फोटोफिचर )

काठमाडौं : काठमाडौं उपत्यकामा कोभिड नाइन्टिन संक्रमण तीव्र भएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालित छन्। निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर निस्किन पाइने छैन। सधैं भीडभाड हुने काठमाडौंका सडकहरू अहिल...

पोखरामा १६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ  :पोखरा महानगरपालिका सशस्त्र प्रहरी गणमा कार्यरत १६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो । स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरीमध्ये २९ जनाको नमूना संकलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको छ । यससँगै गण्डकी...

नेपालमा कोरोना संक्रमणले थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय २० पुगेको छ ।आज देशभर ६ सय ८१ जना संक्रमित थपिएका छन् । आज २४ घण्टामा देशभर ६ सय ८१ जना संक्रमित थपिएसंगै देशमा कोरोना संक्रमणको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ। भने ११ हजार १ सय १८ सक्रिय संक्...

पाटन, धरान र वीरगञ्जमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौँ : नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण संख्या मात्र हाइन मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । सरकारले लकडाउन खुकुलो गरेसंगै संक्रमणको संख्या बढेको र मृत्यु संख्या बढ्दै गएको कतिपय विज्ञ हरुले बताइरहेका छन । आज पनि नेपालमा थप कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प...

नेपालमा अहिले सम्मकै उच्च संक्रमित १ हजार १६ जना थपिए, थप ७ जनाको मृत्यु

काठमाडौं : नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक एक जना पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तनहुँमा एक महिला संक्रमितको पनि मृत्यु भएको बताउनुभयो । योसँगै नेपालमा क...

प्रहरी र सशस्‍त्रमा कोरोना संक्रमितको संख्या बढ्दै , कुन–कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं:  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि लगातार संक्रमित हालसम्म दुवै संगठनका ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ६५४ र सशस्त्र प्रहरीका २९१ जना गरी ९४५ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २५४ जन...

काभ्रेका मृतकको परिवारका ९ जनालाई संक्रमण पुष्टि

काठमाडौँ  : धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएका बृद्धको परिवारका ९ जनालाई पनि संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो ।  उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गर...

नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो

काठमाडौं : कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहत, मोरङ र काठमाडौंमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षिया महिलाको मृत्यु भएको हो । योसँग...

काठमाडौं उपत्यकामा १ सय ६८ कोरोना संंक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा  आज थप  १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा प...