कोरोना संक्रमणको जोखिम फेरि बढ्यो, ४१ जिल्लामा फेरि लकडाउन

काठमाडौँ  :  देशव्यापी लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्न थालेपछि अधिकांश जिल्ला फेरि लकडाउनतर्फ नै फर्किएका छन् । कुनै जिल्लामा निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् । आजसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयका अनुसार २८ जिल्लामा स...

कोराना अपडेट : नेपालमा थप २ जनाको मृत्यु , ६ सय ४१ जना संक्रमित थपिए

काठमाडौं  : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एकजना पुरुष र मोरङमा १ जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भ...

काठमाडाैं उपत्यकामा एकैदिन थपिए १७२ जना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ६४१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं:  काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई प्रक्राउ गरेको छ ।  एक महिलालाई जबजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो । फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करण...

कोरोना संक्रमणबाट वीपी अस्पताल धरानमा ५० वर्षीया महिलाको मृत्यु

काठमाडौँ  -  विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर त्रिवेणी मार्ग घर भएकी एक ५० वर्षीया महिला रहेकी छिन् । उनलाई शनिबार राति ११ बजेर ३० मिनेटमा अस्पतालमा भर्ना गरिएको र राति १२ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। महिला फोक्सोमा समस्या,...

सात प्रदेशमा कहाँ कति आइसियू र भेन्टिलेटर?

काठमाडौं: कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएर सघन उपचार आवश्यक हुने व्यक्तिहरूको संख्या बढ्दै छ । संक्रमण अझ व्यापक स्तरमा फैलिए आईसीयू र भेन्टिलेटरको अभाव हुने गुनासो आइरहेको छ । तर, सरकार भने सात वटै प्रदेशमा भेन्टिलेटर र आइसीयू प्रशस्त रहेको दाबी गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा  ...

नेपालमा कोरोना : कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं: नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय २ पुगेको छ । ...

२४ घण्टामा ४ सय ६८ जनामा कोरोना पुष्टि,१७ हजार २०१ जना उपचारपछि फर्किए

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० प...

कोरोना संक्रमित संगै मृतकको संख्या बढिरहँदा, अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव

काठमाडौं : कोरोना संक्रमित संगै मृतकको संख्या बढिरहँदा भेन्टिलेटर र आइसीयू बेडको अभाव हुदै गएको छ । सरकारी तथ्यांकले भने अहिलेकै अवस्थामा भेन्टिलेटरको संख्या कम नभएको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या २५ हजार पाँच सय ५१ पुगेको छ । मृतकको संख्या...

राष्ट्रिय फुटबल टोलीका सदस्‍यहरुको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं : कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र मंगलबार स्वाब संकलन गरेका ३४ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । यस्तै प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ...