काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका विरामी स्याङ्जाको आँधिखोला १ क...
यौन-स्वास्थ्य
नेपालमा थप ६ सय २९ जनामा कोरोना पोजेटिभ
काठमाडौं : नेपालमा थप ६ सय २९ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या साढे १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभरी संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १ सय १० जना महिला र ५ सय १९ जना पुरुषमा कोरोना पोजेटिभ द...
नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएक...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्याे
काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षिय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । स्वास्थ्य...
कुवेतबाट फर्किएकी अर्की २२ वर्षकी महिलामा कोरोना
काठमाडौँ : कुवेतबाट फर्किएकी अर्की महिलामा पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी २२ वर्षकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चितवनकी भएको बताइएको छ । उनी जेठ २९ गते जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये ...
नेपालमा थप ५८६ मा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो
काठमाडौं: नेपालमा आज अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थपिएकाे हाे । आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएर ७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भए...
झाडापखालाका कारण नेचासल्यान–२ का ४० भन्दा बढी बिरामी
सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा झाडापखला तथा जन्डिसका बिरामी बढेका छन् । साविक सल्यान गा.वि.स.को वडा नम्बर १ र ३ का करिब ४० जना भन्दा बढीमा उक्त रोग देखिएको वडा अध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनुभयो । वडा अध्यक्ष बास्तोलाका अनुसार एकै वरिवारका ४ जना सम्म बिरामी परेका छन् । झाडापखला मात...
सोताङका मिलनको सल्यक्रिया सफल, परिवार भन्छन्- सांसदहरु भगुवान बनेर आउनुभयो
सोलुखुम्बु : जिल्लाका प्रतिनिधि सभा सदस्य हेमकुमार राई र प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी सहितको टोलि विभिन्न स्थानीय तहले व्यवस्थापन गरेको क्वारेनटाईन र आईसोलेसन वार्डको निरिक्षणमा निस्कियो । निरिक्षणकै क्रममा आईतबार प्राथमीक स्वास्थ्य केन्द्र सोताङमा पुगेको टोलीलाई अर्को छुट्टै जिम्मेवारी पनि थपियो । केही दिन ...
स्वाब परीक्षणका क्रममा सोलुखुम्बुका दुईजनाको रिपोर्ट नेगेटिभ
सोलुखुम्बु : कोरोना संक्रमण पुष्टि भएकी युवतीसंगै एउटै बिमानमा आएका सोलुखुम्बुका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट चैत ४ गते संक्रमित युवतीसंगै आएका ती युवकको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । यस्तै, युएईबाट गत चैत्र ५ गते नेपाल आएकी तिङ्लाकी एक यु...
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारको आव्हन
काठमाडौँ : सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आव्हन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको हाे । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको छ । ...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 49
- Next Page »







