काठमाडौं : चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्...
यौन-स्वास्थ्य
सिजनल फ्लु प्रभावित क्षेत्रमा उपचारका लागि चिकित्सकको टोली पुग्यो
सिमकोट: डेढ महिनादेखि सिजनल फ्लु प्रभावित हुम्ला चंखेली गाउँपालिकामा औषधिसहित चिकित्सको टोली पुगेर उपचार सुरु गरेको छ । पटक–पटकको हिमपात पछि चिसो अत्याधिक बढ्दा फैलिएको सिजनल फ्लु नियन्त्रणका बाहिर छ । मुगु र हुम्ला जिल्ला अस्पतालबाट औषधिसहित पुगेको चिकित्सकको टोली सिजनल फ्लु बढी प्रभावित चंखेली गाउँपालिकामा पुगेर उ...
नेपालमा कोरोना भाइरस संक्रमण भएको पुष्टि
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। केही दिनअघि चीनको वुहानबाट फर्किएका ३१ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो। चीनबाट फर्किएपछि बिरामी भइ शुक्रराज सरुवा रोग अस्पताल टेकु पुगेका उनको रगतको नमूना परीक्षणका लागि हङकङ पठाइएको थियो। कोरोना भाइरस संक्रमण भएका ती विरामी धनुषाका भएको जानकारी...
कोरोना भाइरस नेपाल आइपुगेको छैन: सरकार
काठमाडौं : सरकारले ‘कोरोना भाइरस’ अहिले सम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको छ । चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिले सम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ । बिहीबार स्वास्थ्य तथा ...
कोरोनाभाइरस कारण चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द
काठमाडौं: श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको संक्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान शहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगन गर्ने निर्णय गरेको छन्। कोरोना भाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने...
के हो कोरोना भाइरस ?
काठमाडौं : कोरोना भाइरस चीनका १३ वटा प्रान्तमा देखिएको छ। यो नयाँ भाइरसका कारण चीनमा हालसम्म नौ जनाको मृत्यु भइसकेको छ। मृत्यु भएका सबै चीनको हुबेई प्रान्तका रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ। विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो...
नेपाल चिकित्सक संघको महासचिव पदमा डा बद्री रिजाल उम्मेद्धार
काठमाडौं : नेपाल चिकित्सक संघ (एनएमए)को २८औँ कार्यकारिणी समितिका लागि आगामी माघमा निर्वाचन हुने भएको छ । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणीको तीनवर्षे कार्यकालका लागि उपत्यकाबाहिरका १६ शाखामा माघ ४ र ५ गते र काठमाडौंमा माघ १७ देखि २१ सम्म मतदान हुने भएको हो । निर्वाचनमा अध्यक्ष लोचन कार्कीको प्यानलमा १३ जना ...
क्यान्सर जस्ता रोगबाट बच्न स्थानिय गाईको दहि दुध
परम्परादेखि पाल्दै आएको स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएपछि नेपालमा गाईप्रतिको आकर्षण बढ्न थालेको छ । यसअघि स्थानीय गाईले कम दुध दिने भएकाले जर्सी गाई र भैँसी पाल्ने प्रचलन बढेको थियो । अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धान...
स्वस्थ्य रहन दैनिक एउटा स्याउ
नियमित स्याउ खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने पैस्टिक तत्व प्राप्त हुन्छ । यो हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । खासगरी, ब्रेकफास्टमा स्याउ समावेश गर्नु राम्रो मानिन्छ । स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । सा...
घरमै बसेर तौल घटाउने उपाय
आजकल अधिकांश मानिसमा मोटोपनाको समस्या देखिन्छ । शारीरिक व्यायामको कमी, असन्तुलित खानपान र गलत जीवनशैलीका कारण यस्तो समस्या बढिरहेको पाइन्छ । तौल घटाउन भन्दै विशेषगरी सहरी क्षेत्रमा जिम सेन्टर धाउने चलन छ । व्यस्त मानिसका लागि दैनिक जिम जानु झन्झटिलो पनि हुन सक्छ भने कतिपयका लागि खर्चिलो । यसर्थ, कुनै मेसिनको प्रयोगवि...









