सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्ने चिकित्सक संघको दाबी

काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड—१९) को सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ । कोरोना संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि अस्पतालहरुको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न आग्रह गर्दै संघले सहयोगका लागि तयार रहेको जनाएको हो । संघल...

कोरोनाको रोकथामका लागि विदेशबाट आउने र विदेश जाने नेपालीलाई रोक्नु पर्छ : सांसद तामाङ

काठमाडौं :सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस (कोभिड—१९) रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् । संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले सरकारी व्यवस्थापन नपुगेको बताउनुभयो । विश्वलाई त्रस्त बनाएको कोरोना नेप...

विदेश आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिन्दैन :  महानिर्देशक श्रेष्ठ

काठमाडौं : सरकारले स्वतन्त्र रुपमा विदेश आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ । कोरोना भइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले विशेष परिस्थित र संक्रमित क्षेत्र...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।  दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई न...

६ महिनासम्म औषधिको अभाव नहुने नेपाल औषधि उत्पादक संघकाे दाबी

काठमाडौं:  नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ । भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो । संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कच्चा...

कोरोना भाइरस रोकथाम लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने

काठमाडौं : नोभल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने भएको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो । चीनबा...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ओलीको स्वास्थ...

कोरोनाका कारण चीनमा मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो

बेइजिङ : चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ । हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै व्यक्ति हुबेई प्रान्तका रहेका पन...

कोरोना भाइरस संक्रमण : नेपालमा मास्कको अभाव

काठमाडौं: चीनमा कोरोना भाइरसको संक्रमण रोक्ने कार्यमा मास्कको अभाव भएपछि नेपालमा पनि मास्कको अभाव भएको छ । कतिपय व्यापमरीले कालोबजारी गर्न भ्याइसकेका छन । चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिम विश्वव्यापी फैलिन थालेपछि नेपालमा मास्कको समेत अभाव भएको छ । पहिले १० रुपैया पर्ने मास्क अहिले ३० भन्दा माथि पुगेको छ । भाइर...

कोरोना भाइरस संक्रमण : चीनमा उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीद्वारा दुःख व्यक्त

काठमाडौं : चीनको वुहानबाट देखा परेको कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् । होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्ती मार्फत अफ्ठ्यारो परिस्थितीसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यवद्धता जनाउँदै दुःख व्यक्त गरेका हुन् ।...