काठमाडौँ : बलात्कार मुद्दामा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरेको छ । उच्च पदीय मर्यादामा रहेका व्यक्तिले तल्लो तहका कर्मचारीसँगको सहमतिको यौन सम्बन्धलाई पनि स्वतन्त्र मान्न नसकिने नजिर स्थापित गरेको हो । नेपाली सेनाका सहसेनानी भूपेन्द्र खड्का निवेदक रहेको रिट निवेदनको व्याख्या गर्दै सर्वोच्चले यस्तो सम्बन्धलाई ...
यौन-स्वास्थ्य
बालबालिका झगडा गरे भनेर मोबाईल, ल्यापटप दिनुहुन्छ ? यसले दृष्टि नै गुम्न सक्छ
काठमाडौं : सानै उमेरमा पावरवाला चश्मा लगाउनु पर्ने बाध्यता बढ्दै गएको छ । बालकालमै त्यस्तो चश्मा लगाएको देख्दा हामी छक्क मान्छौं र सानो उमेरमा नै आँखा कमजोर हुनु हामीलाई असान्य लाग्छ । तर, नेपालमा हरेक दिन ७ जना बालबालिकाले आँखाको देख्ने क्षमता गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ । यसमा बालबालिका भ...
गर्भावस्थामा गरिने योग
गर्भावस्था हरेक महिलाका लागि विशेष र जोखिमपूर्र्ण अवस्था हो । गर्भवस्थामा महिलाले विभिन्न समस्याको सामाना गर्नुपर्ने हुन्छ । गर्भावस्थामा कतिपय महिलामा स्वास्थ्यसम्बन्धी विभिन्न जटिलता देखापर्ने हुँदा स्वास्थ्यप्रति निकै नै सचेत हुन आवश्यक हुन्छ । गर्भावस्थामा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन पछिल्लो समयमा योेग गर्न ...
पिनासबाट जोगिन
पिनास एक प्रकारको संक्रमण हो । नाकको छेउमा रहेको हड्डी ‘साइनस’मा पातलो झिल्ली हुने गर्छ । रुघा वा एलर्जीका कारण त्यसमा संक्रमण हुन्छ, जसलाई पिनास भएको भनिन्छ । जाडो तथा मौसम बदलीको समयमा पिनासको समस्या बढी हुने गर्छ । पटक–पटक रुघाखोकी लागिरहने व्यक्तिमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, एजर्लीलगायत नाकमा ह...
यसरी हट्छ डार्क सर्कल
पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल (कालो घेरा) देखा पर्छ । जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कारणले आँखा वरिपरि डार्क सर्कल देखापर्ने गर्छ । भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेक...
कोठामा कोइला र हिटरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी !
देशभर अहिले चिसो बढेको छ । सकेसम्म घरभित्र चिसो नछिरोस् भनेर झ्याल÷ढोका सबै बन्द गरेर राखिन्छ । साथै, कोठा र शरीरलाई न्यानो बनाउनको लागि हिटर, कोइला आदिको प्रयोग पनि बढ्दो छ । तर, यस्ता कुराहरु प्रयोग गर्दा ध्यान पु¥याउन सकिएन भने ठूलो दुर्घटना हुन सक्छ भन्ने कुराको बारेमा भने कमैले मात्रै ध्यान दिएको देखिन्छ । ४ वर...
किन हुन्छ जाडोमा मुटुरोगको उच्च जोखिम ?
पछिल्लो समय विश्वमा सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको पाइन्छ । बदलिँदो जीवनशैली, गलत खानपान, धूम्रपान, व्यायामको कमी, तनाव आदिका कारण मुटुरोगीको संख्या बढेको हो । हृदयाघात, एन्जाइना, उच्चरक्तचापजस्ता मुटुरोगीको संख्या दिनानुदिन बढिरहेको पाइन्छ । हृदयाघात मुुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध ...
ग्यास्ट्रिकबाट छुटकारा पाउन के गर्ने ?
अस्वस्थ खानपानका कारण अधिकांश व्यक्ति ग्यास्ट्रिकको सिकार भइरहेका हुन्छन् । अनियमित खानपान, फास्टफुड र जंकफुडको बढ्दो प्रयोग आदि कारणले ग्यास्ट्रिकको समस्या निम्तिन्छ । सामान्यतया पेटमा आमाशयको भाग सुन्निनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । पेटको कुनै भाग सुन्निएमा वा इन्फलामेसन भएमा ग्यास्ट्रिक भएको बुझिन्...
टाउको किन दुख्छ ?
भाइबहिनी हो, तपाईंहरूलाई टाउको दुख्ने समस्या छ ? कुनै न कुनै बेला टाउको दुखेको होला। आफ्ना परिवारका सदस्यहरू बुबा, आमा, दिदी, बहिनी जो कोहीले पनि केही समस्या वा तनाव भयो भने टाउको दुख्यो भनेर गुनासो गरेको पनि सुन्नु भएको होला ! यतिबेला टाउको दुखाइ धेरैको समस्याको रूपमा देखिएको छ। यो सबै उमेरकालाई हुन सक्छ। तर दुखाइ भने...
महिनावारीका वेला किन दुख्छ पेट ?
महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, सहनै नसकिने गरी तल्लो पेट दुख्नु भने समस्या हो । आजभोलि अधिकांश महिलामा पेट दुख्ने समस्या देखिन्छ, जसमध्ये पनि किशोरीहरू बढी पीडित छन् । किशोरीहरूमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्नुका साथै व...










