स्वास्थ्य र पोषण टिप्स

चिनीयुक्त पेय पदार्थ मोटोपनाका कारण हुन् । उच्च क्यालोरी पाइने पेय पदार्थ ठोस पदार्थको तुलनामा कम लाभदायी हुन्छन् । प्रशस्त मात्रामा नट्स सेवन गरौँ, बोसोयुक्त पदार्थ धेरै पाइने भए पनि पोषक र स्वस्थ हुन्छन् । साथै, नट्समा भिटामिन ई, म्याग्नेसियम, फाइबरजस्ता पोषक तत्व हुन्छन्, जसले मधुमेह, मोटोपना र हृदयरोेगको जोख...

होचा व्यक्ति सेक्समा अब्बल

यदि तपाईँको उचाई होचो छ भने अब पिर चिन्ता नगर्नुहोस् । किनभने एक अध्यनको अनुसार होचो वा छोटो कद भएका व्यक्तिहरु ओच्छ्यानमा वा सेक्समा अव्वल हुने देखाएको छ । यौन सम्पर्कको समयमा होचा ब्यक्तिहरु अग्ला ब्यक्तिहरुको तुलनामा बढि नै ससक्त हुने उक्त अध्यनको निष्कर्ष छ । अध्यनका अनुसार ५ फिट ९ ईन्च भन्दा कम उचाईका व्य...

यौन रोग के हो ?

यौन रोग (एसटीआई) भन्नाले यौन प्रसारित रोगहरु (सेक्युअली ट्रान्समिटेड इन्फेक्सन) भन्ने बुझ्नुपर्दछ । साधारणतया यौन रोग लागेको व्यक्तिसाग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ । जस्तै: भिरंगी, धातुरोग, जननेन्द्रीय, मुसा आदि । खासै ठूलो रोग नसोचिए पनि यसको दीर्घकालीन असर खतरनाक हुन सक्दछ । यसको प्रभावबाट सन्तान...

के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ?

उफ् ! डन्डिफोरले हैरान पार्‍यो, धेरै युवा–युवती ओँठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरू यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३५–४० वर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्किने समस्याले ग्रसित भएका देखिन्छन् । आखिर के हो डन्डिफोर ? के कारणले आउँछ डन्डीफोर ? जोगिने कसरी ? जानिराख्नुहोस् : छ...

फाप्लु अस्पतालमा उचार सेवा नपाएको गुनासो, संसादकै कुरा सुनुवाई हुदैन !

भोजराज कार्की - सोलुखुम्बु : जिल्लाको माप्यदुधकोशी गाउँपालिका ७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कदै गरेको अवस्थामा भेटिनुभयो । गाउँको स्वास्थ्य चौकीमा उपचार संभव नभएपछि डेढ दिनको यत्रापछि जिल्ला अस्पताल फाप्लु पुगेपनि चिकित्सक नहुँदा उपचार नगराई फर्कनुपरेको उहाँले गुनासो गर्नुभयो । पछिल्लो समय हिमा...

थुलुङदुधकोशीको सबै वडामा स्वास्थ्य पहुँच, स्थानीय हर्षित

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाको सम्पुर्ण वडामा स्वस्थ्य सेवाको पहुँच पुगेको छ । वडा नम्बर ७ मा स्थापना भएको स्वास्थ्य इकाईको सोमबार उद्घाटन गरेसंगै ९ वटै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको हो । साविक ७ वटा गाविस मिलेर बनेको गाउँपालिकामा ९ वटा वडा रहेको छ । साविक जुुबु गाविसलाई गाउँपालिकाको वडा नम्बर ४ र ५ ...

ओखलढंगामा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु

मनोज भट्टराई ओखलढुंगा : सरकारको नीतिअनुसार ओखलढंगामा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । जिल्लाका आठैवटा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४९ औँ जिल्लाका रुपमा ओखलढुंगामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । विसं २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु...

सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क !

संविधान दिवसको अवसरमा एक दिन सरकारी स्वास्थ्य संस्थामा निःशुल्क सेवा प्रवाह गर्ने भएको छ । आगामी असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । असोज ३ गते पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यस...

चाउचाउ खाँदा एक बालिकाको मृत्यु, आमा छोरा सिकिस्त

चाउचाउ खाएर धनुषामा एक बालिकको मृत्यु भएको छ । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत अवस्थामा भेटिएकी हुन् । आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सुतेका थिए । आज बिहान बालिका मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धन...

के हजुरले आफ्नो बच्चालाई जंकफुड दिनुहुन्छ ? गम्भीर समस्या हुन सक्छ

धादिङको ज्वालामुखी गाउँपालिका २ मैदीकी संगिता श्रेष्ठ नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा भेटिनुभयो । काठमाण्डौ टेकुमा डेरा गरी बस्ने उहाँ छोरा रोमीको आँखा जाँचका लागि अस्पताल पुग्नुभएको हो । एक वर्षअघि सामान्य टाउको दुख्ने रोमी अहिले आँखाका बिरामी छन् । हातमा रहेको बिरामी पुर्जा देखाउँदै श्रेष्ठले भन्नुभयो, ‘छोरालाई ...