कोरोना भाइरस बाट थप ४ जनाको मृत्यु, ५ सय भन्दा बढी संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १—१ जना गरी ४ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षिया महिलाको साउन २८ गते विपि कोइराला ...

सङ्क्रमितको दर बढ्दै ,नियन्त्रणमा सरकार चुक्यो

काठामाडौं: विश्वमा फैलिएको कोराना भाइरसले यति बेलामा नेपालमा पनि दिनप्रति तीनगुना बढ्दैछ । तर, कोरोनालाई नियन्त्रण गर्ने प्रभावकारी योजना र तयारी सरकारसंग छैन । सांच्चै भन्ने हो भने नेपाल सरकारले यो महामारीलाई राम्ररी आत्मसात समेत गरेको छैन । संसारलाई भयावह बनाइसकेको कोरोना संक्रमणले नेपालमा पनि मन्त्री देखि संसद , न्य...

कोरोना संक्रमित थप ८ जनाको मृत्यु ,संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । आज थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ४ सय ८४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख...

प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ  : प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । श्रेष्ठको अहिले स्वास्थ्य अवस्था सामान्य छ । आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने उनले बताइन् । प्रदेश १ मा  १ हजार ५ सय ६३ कोरोना संक्र...

कोरोना भाइरस नेपाल: कुन प्रदेशमा कति सङ्क्रमित छन् र कति जना निको भए?

काठमाडौं नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २ तथा काभ्रे र सिन्धुपाल्चोकका १—१ जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षिय पुरुष रहेका छन । उनको साउन २६...

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा आइतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ जना रहेको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा थप ३८० जनाको कोरोना परी...

१०० जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्य,

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षिय पुरुषको साउन ६ गते निधन भएको हा । खोकी, ...

नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिए, ६ सय ९ निको भएर घर फर्किए

काठमाडौं : नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्...

नेपालमा थप ३ सय १६ जना कोराना संक्रमण

काठमाडौं : मंगलबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) ३ सय १६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ । जसमा महिला...

नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण , ३ हजार १३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा  थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बता...