भक्तपुरमा बुटवलका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ:  कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएकोृ छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । बुटवल निवासी ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । संक...

चीनले कोरोना भ्याक्सिन प्रयोगमा ल्याउन थालेको ग¥यो दाबी

एजेन्सी : चीनले आपतकालीन प्रयोगका लागि कोेरोना संक्रमण (कोभिड–१९) भ्याक्सिन प्रयोगमा ल्याउन थालेको दाबी गरेको छ । चिनियाँ कोभिड–१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुख एवं चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ् चोङवेइले चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा भ्याक्सिन आपत्कालीन प्रयोगमा ल्याइएको जान...

विश्वभर २ करोड ३३ लाख बढीमा कोरोना ,१ करोड ५९ लाख ४ हजार २८८ जना निको

काठमाडौँ : विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको हो । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएसंगै कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५८८ पुगेको...

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ: चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको हो । मृत्युपछि मात्रै ती महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । पुरानो मेडिकल कलेजबा...

नेपालमा कोरोना : देशभर हालसम्म संक्रमित निको हुनेको संख्या ?

काठमाडौं: मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ७ सय ५ जना रहेको छ । जसमध्ये प्रदेश १ मा १ हजार १ सय ३५ जना, प्रदेश २ मा १ हजार ६ सय ६७ जना, बागमती प्रदेशमा ३ हजार ४ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ४६ जना, प्रदेश ५ मा ८ सय ८१ जना, कर्णाली प्रदेशमा ३ सय १७ जना र सूदुरपस्चिम प्रदेशमा ९ ...

नेपालमा थप ९ जनाको कारोनाबाट मृत्यु ,मृत्यु हुनेको संख्या १ सय ४६ पुग्यो

काठमाडौ  : नेपालमा थप ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मासिहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताउनुभयो । प्रवक्ता गौतमका अनुसार सुनसरी...

संक्रमण पत्ता लगाउन सरकाको लाग्यो ३ अर्ब खर्च

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमित पत्ता लगाउने क्रममा हालसम्म ३ अर्ब रुपैयाँभन्दा धेरै खर्च भएको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा क्रममा शुक्रबार आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भए...

माधव नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं: पूर्वप्रधानमन्त्री मात्रवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।   पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि देखिएकाे हो । सुरक्षाकर्म...

चितवनमा थप ३३ जनामा कोरोना संक्रमण

काठमाडौँ: चितवनमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ७, १० र ११ का १६ जनामा कोरोना पुष्टि भएको छ । ती मध्...

पर्सामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

काठमाडौँ :  पर्सामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा विहान ७स्१काठमाडौँ - पर्सामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–...