चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान

संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ । असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोहसमिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको प्रस्ता...

नयाँ बसपार्कको होटेलमा एक जोडी महिला र पुरुष मृत फेला

भदौ ४, २०७६ काठमाडौँ -राजधानीको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा एक जोडी महिला र पुरुष मृ.त भेटिएका छन् । बुधवार दिउँसो प्रहरीले उनीहरूलाई उक्त गेस्ट हाउसको कोठा नम्बर १११ मा मृ.त भेटेको जानकारी दिएको छ । उनीहरू हिजो राति कोठामा बसेका थिए । बुधवार दिउँसो १ बजेसम्म पनि उनीहरू बाहिर ननिस्किएपछि होटेल संचाल...

रवि किन यति धेरै चर्चित छन् ? किन यति धेरैको समर्थन छ उनलाई ? यस्तो छ गुदी कुरो

यो समय रवि र उनी सँग जोडीएका कुराहरुले निकै तातिरहेको छ । एउटा टेलिभिजनमा कार्यक्रम चलाउने प्रस्तोताको यति विधि चर्चा भएको सायद नेपाली सञ्चारको लागी पहिलो घटना होला । अनलाईन मिडिया,युउटुव तथा सामाजिक सञ्जालहरुमा आफ्नो तर्क दिने र विचार राख्नेहरुको पछिल्लो हट विषय भनेको रवि,युवराज,अस्मिता र सालिकराम । लगभग जनमत अत्...

रवि पत्नी निकिताको जाहेरी काठमाडौं प्रहरीले लिएन, चितवन जान सुझाव

रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ। घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए। ‘चितवनमा घटना भएको छ, उतैबाट ...

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा हाल्नु पर्ने नीति सुरू

नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस वि...

ठूला पूर्वाधार आयोजना सरकारी अनिर्णयका बन्दी

मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभावपार्ने ठूला पूर्वाधार आयोजनाहरुको भविष्य निर्माणको मोडालिटी र विस्तृत अध्ययन प्रतिवेदन९डीपीआर० बनाउनमा भएको सरकारी ढिलासुस्तीले अनिर्णयको बन्दी हुन पुगेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरिएका बूढीगण्डी जलविद्युत, काठमाडौँ–तराई द्रूतमार्ग, निजगढ अन्तर्राष्ट्रिय ...

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए । उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना...

उपचारका लागि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने

सत्तारुढ नेकपाका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठका अनुसार चिकित्सकसँग परामर्श गरेपछि प्रधानमन्त्री ओली बिहीबार नै सिंगापुर जाने कार्यक्रम तय भएको हो । १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसै क्रममा साउन १८ गते सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्...