सल्लेरी बजारमा दिउँसै पसल चोरी गर्ने महिला पक्राउ

सोलुखुम्बु : सदरमुकाम सल्लेरीको एक पसल चोरी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सोलुदुधकुण्ड नगरपालिका ५ का राजु श्रेष्ठको पसलबाट चोरी गरेको सामाग्री सहित ति महिलालाई पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । नगरपालिका वडा नम्बर ३ घर भएकी ३५ बर्षिया निम पुटि शेर्पालाई मंगलबार बिहान पक्राउ गरिएको जि...

चोरीमा संलग्न युवक २ बर्ष पछि पक्राउ

सोलुखुम्बु ; चोरीमा लग्न भएका एक युवकलाई प्रहरीले २ बर्ष पछि पक्राउ गरेको छ । सदरमुकाम सल्लेरीको विभिन्न पसलमा निर्माण सामाग्रीहरु चोरीमा सलंग्न सोलुदुधुकुण्ड नगरपालिका ११ तिङलाका ३० बर्षका भल बहादुर विश्वकर्मालाई बुधबार सल्लेरीबाटै प्रक्राउ गरेको हो । २०७४ साल चैत्त २७ गते सल्लेरीको विभिन्न पसलहरुमा निर्माण सामाग्र...

जेलमा कस्तो छ महराको दैनिकी ? १० हजारले भेटे, शीर्ष नेता गएनन्

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ। उनलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर उनलाई भेट्न सामान्य ...

पियनको सम्पत्ति झण्डै १० करोड, यसरी गरेछन् राज्यमाथि दोहन

काठमाडौं : एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ? तर, मालपोत कार्यालयका कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै करिब रु नौ करोड बराबरको सम्पत्ति आर्जन गरेको पाइए...

गाउँगाउँमा अख्तियार टोली : घुस खाने जनप्रतिनिधि धमाधम फन्दामा

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो । अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्न...

राष्ट्रिय सतर्कता केन्द्रको आफ्नै प्रयोगशाला

काठमाडौं : मुलुकमा निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका भौतिक पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ । केन्द्रले सिंहदरबारस्थित आफ्नै भवनमा प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा. ऋषिराम शर्माले प्र...

भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरेकाे ठहर

काठमाडौं : सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपरमार्केट लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलको ठहर गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सोमबार सर्वोच्चले टुंग्याएको हो । समान प्रकृतिका अन्य केही मुद्दा समेत सर्वोच्चमा विचाराधीन छन् । प्रधानन...

भ्रष्टाचारमा सबैभन्दा अघि प्रदेश नं २

काठमाडौं : बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ ।...

सावधान ! मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

काठमाडौं : सवारी धनी तथा चालककोे सामान्य लापरबाहीका कारण मोटरसाइकल चोरीका घटना अपत्यारिलो ढङ्गले बढेको छ । काठमाडौंँ उपत्यकामा प्रत्येक महिना एक सयदेखि १२० वटासम्म मोटरसाइकल चोरी हुने गरेको छ । मोटरसाइकल चोरी तथा हराउनुमा सवारी धनी तथा चालकको कमजोरी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असुरक्षित पार्...

स्थानीय तहको अनुगमन गर्दै अख्तियार, छन् यस्ता विकृति

काठमाडौं : स्थानीय तहलाई सच्चिन ६१ बुँदे निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती तहहरू सच्चिए नसच्चिएको बारेमा आफंै अनुगमन गर्न थालेको छ । स्थानीय तहमा अनियमितता र विकृति बढेको भन्दै त्यसविरुद्ध अख्तियारमा अत्यधिक उजुरी परेपछि अख्तियारले ७ सय ५३ वटै स्थानीय तहलाई कार्यशैली सुधार्न र अनियमितता रोक्न निर्देश...