ताराखोला डिजिटलको तीज गीत राजधानी सार्वजनिक

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिक आँउदै छ यसै अवसरमा कलाकाहरुले गीत सार्वजनिक गरिरहेका छन ।

रविको काण्डले सुस्ताएको तीज गीतको बजार अब केहि दिनको लागी भने तात्न थालेको छ । यसै अवसरमा ताराखोला म्युजिक प्रालिको नयाँ तीज गीत राजधानी भर्खर मात्र सार्वजनिक भएको छ ।

अमृत चापागाँइको शब्द तथा कमल चापागाँइको लय सिर्जना रहेको सो गीतमा सम्झना भण्डारी र कमल चापागाँइको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ । गीतमा आदित्य पुनको निर्देशन रहेको सो गीतमा आर्यन,तारा,कामना र रामको अभिनय रहेको छ ।

गीतको पुर्ण सफलताको कामना सहित गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार