प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ

काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराउनु भएको हो ।

नेकपा (एकीकृत समाजवादी० का नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२)अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो । मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार