साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थी( फोटोफिचर )

काठमाडौं : कोरोना संक्रमणको त्राससँगै काठमाडौंस्थित पशुपतिनाथको मन्दिर करिब चार महिनादेखि बन्द छ । नियमित पूजा चले पनि दर्शनार्थीका लागि भने बन्देज खुलेको छैन ।

तर ,अहिले साउनको सोमवार दर्शनार्थीलाई पशुपति क्षेत्रमा बहिर नै भए पनि दर्शन गरेर अन्तिम सोमबार पनि भगवान शिवको पूजा आराधना गरि सम्पन्न गरेका छन । हिन्दू नेपाली नारीहरुले भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड कम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार