प्रधामन्त्री ओली डिस्चार्ज

काठमान्डौ : प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मिर्गौलाको उपचार पछि बिहिबार धापासीस्थीत ग्राण्डी अस्पतालबाट प्रधानमन्त्री ओली डिस्चार्ज हुनुभएको हो ।

बुधबार बिहान अस्पताल भर्ना हुनुभएका ओली दुईपटक मिर्गौलाको डाईलोसिस गरेपछि बिहिबार राँती ८ बजे डिस्चार्ज हुनुभएको अस्पताल श्रोतले जनाएको छ । अस्पतालबाट हाहिरिने क्रममा “आई एम फिट” भन्दै हसिलो मुद्रामा निस्कनुभएको थियो । बिहिबार दिउँसोनै नेकपा अध्यक्ष प्रचण्ड समेत अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार