भोजपुर सम्पर्क मञ्चद्वारा ६ जना सम्मानित

काठमाडौ : नेकपा एमाले भोजपुर-काठमाडौ सम्पर्क मञ्चले बनभोज तथा सम्मान कार्यक्रम साँखुको सलम्बुटारमा गरेको छ । मञ्चका अध्यक्ष फुर्बा तेन्जिङ शेर्पाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले ६ जनालाई सम्मान गरेका थिए । सम्पर्क मञ्चका गतिविधिहरुमा अमूल्...