“साथीे मेरो धोकेवाज भइदियो “गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं –गायक तथा संगितकार प्रेम कृष्ण बजगाँईको उत्कृष्ट शव्द संगितमा रहेको शिर्षक “साथी मेरो धोकेवाज भइदियो “आधुनिक गीत सार्वजनिक भएको छ । यो गीत हेरुका लामाको अफिसीयल च्यानलबाट भिडियोसहित सार्वजनिक भएको हो । यस गीतमा नवगायीका सुमधुर स्वरकी धनी मुना ठटाल(  (सर्गम) को रहेको छ । एरेन्ज सिला बहादुर मोक्ताङले गर्नु भएको छ ।

यस गीतमा छिरिङ लामा ,गिता थापा , अनिशा मोक्ताङको अभिनय देख्न सकिन्छ । निर्देशन हेरुका लामा, सिनेमाटोग्राफर राम कुमार के .सी, सम्पादक कुशल शर्मा  , रंगकर्मी दिलिप तामाङ गर्व ,मेकपमा शर्मिला खड्का,  मिक्स्सिङमा  प्रकाश खरेल, उत्पादन सिने नेपाल रहनु भएको छ । बजगाई बिगत दुई दशक देखि सङ्गीत क्षेत्रमा सङ्गीत गर्दै आउनु भएको छ ।यस अघि पनि गायक बजगाईको थुप्र्पै गीत बजारमा आइसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार