सल्यानको कुमाखमा नेकपाका धर्मे बुढाथोकी बिजयी

सल्यान : सल्यान कुमाख गाउँपालिका –५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी बिजयी हुनुभएको छ । उहाँले ७ सय ९२ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ मत ल्याउँनुभयो । सल्यानमा कुल १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो । ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार