काठमाडौँस्थित बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा लागेको आगोबाट तीनवटा गाडी र दुईवटा एम्बुलेन्समा क्षति पुगेको महानगरीय प्रहरी परिसर बालाजुले जनाएको छ ।
तस्वीर : भीम उपाध्यायकाे फेसबुक
आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आइसकेको जनाइएकाे छ ।







