काठमाडौं : आज ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलवार तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो । कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक...
यौन-स्वास्थ्य
थप ८३४ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु
काठमाडौं :पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार आठ हजार ५८९ जनाको पिअिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन ...
सीमामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै
काठमाडौं :नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ । कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउन...
थप १,२३९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पिअिसार परीक्षण गर्दा ९४१ र ...
आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप पाउँछन् : कानुनमन्त्री कार्की
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभि...
थप १०९५ कोरोना संक्रमण, ८ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोले...
हिमाली जिल्लामा आजबाट कोरोना खोप दिइने
काठमाडौं : सरकारले आजदेखि असोज १४ गतेसम्म कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ। दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिइने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने योजना बनाएको छ। हिमाली जिल्लामा १८ वर्षमाथिका नागरिकलाई आजदेखि कोरोना विरुद्धको खोप लगाइदै छ ...
थप ७३४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६ र दुई हजार ७०९ जना...
खोटाङमा डेंगुका बिरामी भेटिए
खोटाङ : जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकका अनुसार हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भटिएका छन् । शुक्रबार दुई जनामा संक्रमण पुष्टि भएको छ । सबै भन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का पाँच जना, वडा नम्बर ६ का १ जना र रावाबेशी गाउँपालिका –३ का एक जना...
थप १५५८ जनामा कोरोना संक्रमण , १० जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ६६५ जनाको पिअिसार परीक्षण गर्दा एक हजा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 49
- Next Page »









