काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । स्वास्थ्यमा सुधार हुन नसकेपछि उहाँलाई आइतबार आईसीयूमा राखेर उपचार गरिएको हो । लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक...
यौन-स्वास्थ्य
एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि
कठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसो...
थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३ जना...
आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य
काठमाडौं कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ। गृह मन्त्रालयले आजदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो। यस्तै, सार्वजनिक स्थानहरु ९कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि० प्रवेश ...
तयारी अवस्थामा रहन जिल्ला अस्पतालहरुलाई निर्देशन
विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रिस...
नेपालमा अहिलेसम्मकै एकै दिन १० हजार बढि संक्रमित
काठमाडौं :पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो। यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हज...
कोभिडविरुद्धको बुस्टर खोप लगाउन सुरु, कुन कुन ठाउँमा लगाइन्छ ?
काठमाडौं : कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो । काठमाडौंका विभिन्न स्थानमा भएका खोप केन्द्रहरुम...
तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागेको छ : गृहमन्त्री खाँण
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । २४ औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताउनु भएको हो । उहाँ...
पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड
काठमाडौं : पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको छ । सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो । पोखरामा विभिन्न केन्द्रहरुमार्फत् खोप अभियान सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिका वडा नं. ५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुव...
युरोपका आधा जनसंख्यामा ओमिक्रोन भेरियन्टको संक्रमण फैलिने डब्लुएचओको चेतावनी
काठमाडौं : युरोपका आधा जनसंख्यामा अबको ६ देखि ८ हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिने चेतावनी विश्व स्वास्थ्य संगठन ले दिएको छ । सन् २०२२ को पहिलो हप्तामा युरोपमा ७० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसलाई नै आधार मानेर डब्लुएचओले चेतावनीसहितको आँकलन गरेको हो । डेल्टा भेरिय...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 49
- Next Page »










