काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमण बढेसंगै नेपालमा पनि त्रास बढेको छ । दोस्रो लहर नियन्त्रणमा नआउदै तेस्रो लहर फैलिन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमणका विरामी बढ्ना थालेका छन् । करिव एक साता अघि संक्रमित भएर अस्पताल जाने कम थिए । तर, अहिले अस्पतालमा हुने संक्रमितको संख्या व...
यौन-स्वास्थ्य
सिसिएमसीले गरेका निर्णय अदुरदर्शी छन् : रविन्द्र पाण्डे
काठमाडौं: आज सिसिएमसीले गरेका निर्णय अदुरदर्शी छन् । सीसीएमसीले गरेको निर्णयप्रति विज्ञहरु असन्तुष्टि भएका छन् । आइतबार सीसीएमसीले माघ १५ गतेसम्म स्कुल बन्द गर्ने र सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप नलगाएका व्यक्तिहरुलाई रोक लगाउने निर्णय गरेसंगै जनस्वस्थ्य विज्ञ रविन्द्र पाण्डेले असन्तृष्टि जनाएको हो । उहाँले फेसबुकम...
आजबाट कोरोनाविरुद्धको अतिरिक्त खोप दिन सुरु , कसले पाउछन् ?
काठमाडौं :सरकारले कोरोना विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट अतिरिक्त डोज दिन सुरू गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाए...
इजरायलमा कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सुरु
एजेन्सी : इजरायलमा कोरोनाभाइरसविरुद्धको खोपको चौथो मात्र लगाउन थालिएको छ । ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो । ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले बताएका छन् । खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका...
भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु
काठमाडौं : भेरि अस्पतालमा नेपालगन्जको क्वार्टरमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन् । क्वार्टरमा बस्र्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित ४ जना मृत अवस्थामा फेला परेका हुन् । अन्य तीन जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइल...
जाडोमा आगो, हिटर, गिजर चलाउँदा अपनाउनुपर्ने सावधानी
काठमाडौं : देशभर पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ। जाडो बढेसँगै ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्दै गएको छ। जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। जाडोयाममा शरीर वा काठालाई न्यानो बनाई राख्न आगो ताप्ने , हिटर बाल्ने , गि...
थप ९६८ जना संक्रमित थपिए,१ हजार ११४ संक्रमणमुक्त
काठमाडौं : पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८...
थप १ हजार ३० जना संक्रमित थपिए,१० जनाको मृत्यु
काठमाडौं: पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको ...
गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य :राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्नुहुदै राष्ट्रपति भण्डारीले नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक...
थप ६७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार ४०५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 49
- Next Page »










