काठमाडौं : पछिल्लाे २४ घण्टामा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । २७ हजार ४ सय ९७ जनाको परीक्षण गर्दा उक्त संख्यामा पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । यो अवधिमा ६ सय ४९ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ । यसअघि हिजो २३ हजार ४ सय ९ जनाको परीक्षण गर्दा ११ हजार...
समाज
प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण
विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, स...
शिक्षक अस्पतालका लागि चितवन उपयुत्त हुने समितिको प्रतिवेदन
काठमाडौं : शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने भनेको छ । समितिले भरतपुर महानगरपालिका–१५, भ...
कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने
विराटनगर : प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रवन्ध मिलाएको छ । सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुनेगरि प्रवन्ध गर्नका लागि आज मन्त्रालयमा अक्सिजन आपुर्तीकर्ताहरुसँग छलफल गर्नुभएको छ । आपुर्तीकर्ता उद्योगका प्रतिन...
शेयर बजार मापक नेप्से परिसूचक ३८.३५ अंकले गिरावट
काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबि...
विशेष अदालतले थुनुवा बाहेकका सबै सेवा ग¥यो स्थगित
काठमाडौं: विशेष अदालतमा अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु निकै सीमित संख्यामा छन् । आ...
“समुदाय–प्रहरी साझेदारी” कार्यक्रम : सोलुखुम्बु प्रहरी र सञ्चार गृह बीच समझदारी पत्रमा हस्ताक्षर
सोलुखुम्बु : “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत सूचना प्रवाह र सचेतना अभिवृद्धिका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र जिल्लामा सञ्चालित दुई सञ्चार गृहबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समाजमा भएका अपराध, लागुऔषध, मदिरा लगायतका विकृति विसंगतीहरुबाट समाजलाई टाढा राख्ने उदेश्य सहित जिल्ला प्रहरी कार्य...
कोभिड १९ फैलिएपछि सर्वोच्चले गर्यो सेवा कटौती
काठमाडौं : कोभिड १९ फैलिएपछि सर्वोच्च अदालतले सेवामा कटौती गरेको छ। मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ओमिक्रोनलगायतका विभिन्न भेरियन्टका कारण त्रास उत्पन्न भएको भन्दै भीडभाड कम गर्ने र केही सेवामा कटौती गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतमा न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत हालसम्म ३१ जनाम...
मधेश प्रदेशप्रति असहमति राख्दै जनकपुरमा पुत्ला जलाइयो
काठमाडौं : मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहि...
प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमण
विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र उदयपुरमा ४–४...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 241
- Next Page »








