विना दर्ताका अनलाईन र युटुवलाई नियन्त्रण गरिन्छ : काउन्सिल

सोलुखुम्बु : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले विना दर्ता सञ्चालन भएका अनलाईन र युटुवलाई नियन्त्रण गरिने बताउँनुभयो । सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्बन्धी एक दिने कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले पछिल्लो समयमा विना दर्ता सञ्चालन हने युटुव र अनलाइनका क...

गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं :गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर...

युरोपका आधा जनसंख्यामा ओमिक्रोन भेरियन्टको संक्रमण फैलिने डब्लुएचओको चेतावनी

काठमाडौं : युरोपका आधा जनसंख्यामा अबको ६ देखि ८ हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिने चेतावनी विश्व स्वास्थ्य संगठन ले दिएको छ । सन् २०२२ को पहिलो हप्तामा युरोपमा ७० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसलाई नै आधार मानेर डब्लुएचओले चेतावनीसहितको आँकलन गरेको हो । डेल्टा भेरिय...

माघे संक्रान्ति नजिकिएसँगै चाकु व्यवसायीहरु भ्याइ नभ्याई

काठमाडौं : माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ ।काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति ...

साेलुखुम्बुमा धान उत्पादन घट्याे

सोलुखुम्बु : जिल्लामा यस वर्ष धान उत्पादनमा १५ प्रतिशत बढिले गिरावट आएको छ । कार्तिक पहिलो साता परेको बेमौसमी बर्षातका कारण गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा १५.७५ प्रतिशतले गिरावट आएको कृषी ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानीय तहमार्फत संकलन गरेको तथ्यांकअनुसार एक हजार पाँ...

पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गर्नुभएको हो । सो अ...

अस्पतालमा बढ्ना थाले कोरोनाका विरामी

काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमण बढेसंगै नेपालमा पनि त्रास बढेको छ । दोस्रो लहर नियन्त्रणमा नआउदै तेस्रो लहर फैलिन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमणका विरामी बढ्ना थालेका छन् । करिव एक साता अघि संक्रमित भएर अस्पताल जाने कम थिए । तर, अहिले अस्पतालमा हुने संक्रमितको संख्या व...

प्रदेश १ मा ११३ जनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक...

संकटका बेला बढी नाफामुखी हुने प्रवृति त्याग्नुपर्छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभएको छ । सोमबार राजधानीमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संकटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागब...

मितिनिलाई भेट्न हिडेकी महिला मृत अवस्थामा फेला

सोलुखुम्बु : जिल्लाको सोलु दुधकुण्ड नगरपालिका ११ रमिते स्थित कडेनी झोडेनी सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । आइतबार साँझ बेवारिसे अवस्थामा सिद्धिचरण नगरपालिका–४ ओखलढुङगाकी ४७ वर्षीया राधिका ठटालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ऋषीरा...