विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ...
समाज
१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो
काठमाडौं : कोरोना भाइरसविरुद्धको किशोरकिशोरीलाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले सोमबार १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको जानकारी दिनुभयो । यस्तै भोलि २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्न...
ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछःडब्लूएचओ
काठमाडौं : कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्। ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लगेको डब्लूएचओको युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूगले बताए । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रति...
महाकालीमा फेरि तटबन्ध बनाउँदै भारत
काठमाडौं : दार्चुला सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण सुरु गरेको हो । नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पनि भारतले नेपाली प्रशा...
प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । स्वास्थ्यमा सुधार हुन नसकेपछि उहाँलाई आइतबार आईसीयूमा राखेर उपचार गरिएको हो । लामो समयदेखि सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक...
एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि
कठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसो...
प्रदेश १ मा ११३५ जनामा कोरोना संक्रमण
विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उ...
थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३ जना...
तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं :प्रधानमन्त्री शेर बहादुर देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले भएपछि उाहाँले पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भएको छ ,तीन तहको नि...
एक सातामा नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि
काठमाडौं : पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दिन भने गिरावट आएको छ । यो साताको पाँच दिनको क...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 241
- Next Page »









