सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सोलु दुधकुण्ड नगरपालिका -६ खोरियाका १२ घरपरिवारलाई खाद्यान्न र न्यानो कपडा कम्बल वितरण गरेकाे छ । विपत व्यवस्थापन समितिले सो क्षेत्रका १२ घर अतिविपन्न चिसाेबाट प्रभावित परिवारलाई चामल र कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिनुभयाे । मं...
समाज
किराँत राई कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा कुल बहादुर राई
साेलुखुम्बु : किराँत राई कर्मचारी मञ्च जिल्ला कार्यसमित सोलुखुम्बुको अध्यक्षमा कुल बहादुर राई चयन हुनुभएको छ । आज सम्पन्न जिल्ला कार्यसमितिको बैठकले राईको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बन्दना राई, सचिवमा रमण राई, सहसचिवमा बिशाल बाबु राई र कोषध्यक्षमा तिलक बहादुर राई सर्वसह...
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख ...
दोस्रो मैत्रीपूर्ण फुटबलमा आज नेपाल र मरिसस भिड्दै
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र मरिससबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिसस...
तनहुँमा ट्रक र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु
काठमाडौं : ट्रक र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा रहेका तनहुँको व्यास नगरपालिका–५ का अनिल मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरु सवार ग...
भोजमा सहभागी भएका बेलायतका प्रधानमन्त्रीले मागे माफी
एजेन्सी : कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण आलोचना भएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले जनाएको छ । यद्यपि, विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भ...
विपन्न परीवारकाे पीडामा साेलुखुम्बु प्रशासनको साथ
सोलुखुम्बु : सगरमाथाको जिल्ला सोलुखुम्बु, हाँसिरहेको कयौँ हिमालको काखमा बसेका नागरिकको भित्रि दुःख र पीडा अनेकौ छन् । जिल्ला बाहिरकालाई लाग्न सक्छ पर्यटकिय जिल्लाका सबै नागरिक हरेक कोणबाट सम्पन्न छन् । तर वास्तवीकता अलिक फरक छ । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाकी शारदा भुजेलको साना–साना छोराछोरी, सबै परिवारको सहारा ...
थुलुङदुधकोशीमा नेराकसंको अधिवेशन, विशालको अध्यक्षमा २९ सदस्य समिति
सोलुखुम्बु ; नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा बिशाल बाबु (लिफाङ)राई चयन हुनुभएको छ । आज सम्पन्न प्रथम सम्मेलनबाट राईको अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शरण कुमार राई, सचिवमा नवीन कुमार भारती, सहसचिवमा धर्म कृष्ण कोईराला र कोषध्यक्षमा र...
कांग्रेसमा ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन
काठमाडौं : नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रवार भर्चुअल रुपमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीइ कार्यसम्पादन समिति गठन गरेको हो । कार्यसम्पादन समितिमा कांग्रेसका पदाधिकारीहरु सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज ...
प्रदेश १ मा ६९३ जनामा कोरोना संक्रमण
विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धन...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 241
- Next Page »









